इन्द्रेणी जुट्यो गाउंटोल र बस्तीबस्तीको वातावरण संरक्षण र सरसरफाई अभियानमा

काठमाण्डौ म.न.पा.वडा नं.१२ पुरानो सिनामंगल तथा मनोहराबस्ती उद्यान महोत्सव तथा स्वच्छ वातावरण र सरसफाई अभियान कार्यक्रममा मिति २०७५/५/२३ गते इन्द्रेणीका सञ्चालक कृष्ण प्रसाद कंडेलको नेतृत्वमा टोलटोलमा पञ्चेवाजा सहितको सिङ्गो इन्द्रेणी टिम टोलबासीहरुलाई आआफ्नो घरको र वरपरको वातावरण सरसफाई राख्न र जथाभावी फोहोर नफाली व्यवस्थित तरिकाबाट फोहर व्यवस्थापन गर्नको लागि सबैमा चेतना गित गाउंदै जताततै जथाभावि फ्याकिएका फोहरलाई बटुल्दै इन्द्रेणी टिम वातावरण संरक्षण तथा सरसफाई कार्यक्रम सहभागि भएको यो पहिलो भिडियो थोरै समय दिएर हेरी दिनु होला । अनि प्रक्रिया र कार्यक्रमलाई शेयर, लाईक र कमेन्ट समेत गरी दिनु होला ।

शुक्रबार, भदौ २९, २०७५ मा प्रकाशित खबर