इन्द्रेणी टिम गुल्मीको गाउंमा पुग्दा त्यहां भेटियो अचम्मको संस्कृति (हेर्नुहोस् भिडियो)…

इन्द्रेणीको टिम गुल्मी भुवाचिदी ग्वांदिकाचौरमा गएर कार्यक्रम सञ्चालन गर्दा त्यहांको स्थानिय मालिका मन्दिरमा गई पृथ्वी नै थर्किने गरी चिच्याएर वरदान मागेमा आफ्नो मनोकांक्षा पुरा हुने विश्वास स्थानिय व्यक्तिहरुको रहेको छ । साथै इन्द्रेणी टिमको रमाइलो दोहोरी गीत सहित उक्त ठाउंको अचम्मको संस्कृति हेर्नको लागि यो भिडियो सबैले हेर्नु होला । साथै हाम्रो PAGE इन्द्रेणी समाजबाट पनि दैनिक सुचना, सन्देश र रमाईलो रमाइलो कार्यक्रमहरु प्रस्तुत भई राख्ने भएको हुंदा हामीलाई मन पराई दिनु भएमा इन्द्रेणी समाजलाई Like, Share र Comment अवश्य गर्न नभुल्नु होला । भिडियोको लिंकमा गएर अवश्य थिच्नुहोला । धन्यवाद ।

सोमवार, माघ ७, २०७५ मा प्रकाशित खबर