के पी खनाल ले आयोजना गरेको बाजुराको अनाथलय बालगृह र इन्द्रेणीले उठायका विभिन्न मुद्यदाको लगी गणेश केशी बाट रु १००००० हस्तान्तरण

के पी खनाल ले आयोजना गरेको बाजुराको अनाथलय बालगृह र इन्द्रेणीले उठायका विभिन्न मुद्यदाको लगी गणेश केशी बाट रु १००००० हस्तान्तरण र्गनुभयो र करेन्ट लागेर घाइते भयका कृष्ण ओली को लागी रु ३८३५० दिनु भयको छ र इन्द्रणी का बिभिन्न् मुदामा भनेर रु४०००० हजार दिनु भयको छ र १०००० हजार इन्द्रणी व्याबस्थापन को लागी दिनु भयको छ र बाजुराको अनाथ बालगृहको लागि रु ४०००० हजार दिनु भयको छ र के पी खनालो लगि १०००० दिनु भयको छ ।
आदणीए समाज सेवी तथा गिरिसीटी अस्पतालका डक्टर लोक बहादुर टनडन सहीत को उपससतिथी थियो

शनिबार, माघ १२, २०७५ मा प्रकाशित खबर