जब प्रेमराजा महतको घरमा एक्कासी इन्द्रेणी टिम पुग्यो …

सालैको पातैले, घर पनि छैन दाई मेरो डर पनि लाइदैन कसैको, हिउचुलीमा हिउं जस्ता कालजयी सयौं गित गाई सक्नु भएका र देशको कला संस्कृतिलाई सधैं मनमुटुमा राख्दै जाने तथा हरेक समयमा सारङ्गीकासाथ आफ्ना गीतहरुलाई प्रस्तुत गर्ने अद्भुत कलाका धनि वरिष्ठ गायक प्रेमराजा महतको घर तनहुं ढोरफेदीमा उहांलाई थाहा नै नदिएर इन्द्रेणी टिमले रमाईलो कार्यक्रम बनाएर उहांलाई सरप्राईज दिंदा आफ्नो घरको कार्यक्रम एक्कासी अमेरिकामा हेर्नु भएका प्रेमराजा महतको विशेष यो रमाईलो कार्यक्रम हेर्नको लागि तल भिडियोको लिंकमा गएर क्लिक गर्नुका साथै कृष्ण कंडेल र मनमाया वाइवाविच झकास दोहोरी पनि छ र वरिष्ठ स्रजक गायक नारायण रायमाझी र कुमार बस्नेतसंगको रमाईलो कुराकानी एबं मिठो गित समेत हेर्न नछुटाउनु होला र भरपुर मनोरञ्जन लिनु होला । साथै यो कार्यक्रम हेरी सकेपछि Like, Share र Comment गर्न नभुल्नु होला । जय इन्द्रेणी । धन्यवाद ।

 

मङ्लबार, माघ २२, २०७५ मा प्रकाशित खबर