इन्द्रेणी कास्कीमा पुग्दा चर्चित गायक राजु परियार, विमा कुमारी दुरा, अमर विरही गुरुङ्ग, दुर्गा गुरुङ्ग लगायत अन्य कलाकारहरुद्वारा दोहोरी नै दोहोरीको यो रमाईलो भिडियो सबैले हेर्ने पर्ने ।

इन्द्रेणी गीत संगित र सुख दुःखको मजेरी भएकोले कहिले हिमाल, पहाड, तराई त कहिले हरेक कुना कन्दरामा पुग्दै त्यहांको वास्तविकतालाई देखाउदै एक दशक भन्दा बढी निरन्तर अगाडी बढि रहेको छ । यो पटक भने नेपालकै रमणिय स्थान कास्की जिल्लाको रुपा गाउं बागेडांडांस्थित नरवीर गुरुङ्गको घरमा इन्द्रेणी पुगेको थियो । इन्द्रेणी त्यहां पुग्दा वरिष्ठ गायक स्रजक अमर विरही गुरुङ्ग, विमा कुमारी दुरा, राजु परियार, दुर्गा गुरुङ्ग लगायत अन्य कलाकारहरुले बडो रमणिय दोहोरी गीत गाएर रमाईलो गरिएको थियो । साथै इन्द्रेणी टोलीको पनि साथमा रमाईलो कार्यक्रम हेर्न नछुटाउनु होला । यो रमाईलो कार्यक्रम हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नु होला र हेरी सकेपछि हाम्रो पेज Indrenisamaj.Com लाई Like, ShareComment कमेन्ट गर्न नभुल्नु होला । जय इन्द्रेणी ।।।

 

मङ्लबार, चैत्र १२, २०७५ मा प्रकाशित खबर