वीर गोर्खालीको घरबाट इन्द्रेणीले रमाइलो दोहोरी गीत गाउंदा यस्तो माहोल बन्यो (भिडियो सहित) …

इन्द्रेणी टिम कास्कीको भुर्जुङ्गडांडामा गएर त्यहांका गाउं बस्तिहरुमा रमाईलो गर्दै वीर गोर्खाली नाथु गुरुङ्ग र प्रल्हाद गुरुङ्ग जन्मेको गाउंमा गएर रमाईलो दोहोरी गीत गाउंदै सबैलाई मनोरञ्जन दिएको थियो । त्यहांस्थित ट्राउट माछा तथा अन्य बिभिन्न पर्यटकिय स्थलहरुको अवलोकन गर्दै रमणिय स्थानसम्म पुगेर रमाईलो  गर्दै  सिङ्गो इन्द्रेणी टिमले भरपुर मनोरञ्जन दिएको थियो साथै यो रमाईलो भिडियो हेर्नको लागि तलको लिंकमा गएर क्लिक गर्नु होला । अनि हेरी सकेपछि हाम्रो पेज WWW.Indrenisamaj.Com लाई Like, Share र Commment  गर्नु होला । यो भिडियो हेर्नुहोस्….

बिहिबार, चैत्र २१, २०७५ मा प्रकाशित खबर