मैलै भ्रष्टचार गरेको भए टुंडीखेलमा झुण्ड्याउनुहोस् नत्र गर्नेलाई । प्रेम सञ्जेलको भनाई यो भिडियो हेर्नुहोस्..

भ्रष्टचारी विरोधि तथा वरिष्ट श्रम अधिकृत विराटनगरमा कार्यरत् रहदै आउनु भएको छ । उहांले हालसम्म आफुले भ्रष्टचारी गरेको पनि छैन गरेको देखिएमा मलाई सिधै टुडिखेलमा झुण्ड्याउनुहोस् भन्नु भएको छ । उहांले इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेलसंग गर्जिएर कुरा गर्दे आफुलाई भ्रष्टचार विरुद्वमा बोल्ने गरेकोले मन्त्रालयबाट पनि अवधि नपुग्दै सरुवा गरेकोले सर्वोच्च अदालतले आफ्नो पक्षमा निर्णय गरेको बताउंदै आफु कोही कसैसंग नडराउने बताउनु भएको छ । उहांकै कार्य कक्षमा कुरा गर्दै उहांले बोलेको जस्ताको त्यस्तै यो भिडियो हेर्नको लागि तल लिंकमा गएर क्लिक गर्नुहोला । साथै हेरी सकेपछि लाईक, शेयर तथा सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला । धन्यवाद ।

 

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित खबर