नेपालकै सबैभन्दा बढी कला र संस्कृति भएको रुकुकमा उर्लियो मानवसागर, जनार्दन शर्माको नांच देखेर सबै अचम्मित (भिडियो सहित)…

नेपालभरिकै भन्दा उत्कृष्ट मानिन्छ । कला संस्कृतिलाई बचाई राख्न रुकुममा आयोजना गरेको कार्यक्रममा रमाईलो कार्यक्रमको प्रस्तुति भएको थियो । उक्त कार्यक्रममा पुर्वमन्त्रि जर्नार्दन शर्मा, जन गायक जीवन शर्मा, ईन्द्रेणी समाजका अध्यक्ष कृष्ण कँडेल लगायतका टोलीहरु कार्यक्रम अवधिभर नथाकेर नाचि रहनु भएको थियो । उक्त कार्यक्रमको भिडियो तलको भिडियोमा क्लिक गरेर हेर्न होला र हेरी सकेपछि लाईक, कमेन्ट र सेयर गर्नुहोला । सदैव हजुरहरुको साथ र सहयोगको अपेक्षामा छौं ।

 

शनिबार, जेष्ठ ४, २०७६ मा प्रकाशित खबर