नेपालकै सुन्दर ठाउं सैलुङ्गको डांडाबाट इन्द्रेणीको दोहोरी (भिडियो सहित)…

नेपाल प्रकृतिले भरिपुर्ण देश हो । हरेक ठाउंमा अलग अलग पहिचान सहितको प्रकृतिको वरदान छ । यस्तै रामेछापको सैलुङ्गमा विविध प्रकृतिको सुरन्दरता पाईन्छ । नेपालकै बढी थुम्का भएको ठाउं पनि त्यहीं हो । अग्लो डांडा भएपनि समतल धरालतले बनेको र चारैतिर सयौं किसिमका लालीगुंरास ढकमक्क फुलि रहेको छ । चौंरीका वथानहरुले चरि रहेको देख्दा आहा कति सुन्दर त्यो ठाउं, त्यतिखेर कस्को मन लोभिन्न होला र । त्यहीं स्थानबाट इन्द्रेणी टिमले बाजागाजा सहित दोहोरी गीत प्रस्तुत गरेको छ । यो रमाईलो भिडियो हेर्नको लागि तलको भिडियो लिंकमा गएर क्लिक गर्नु होला र हेरी सकेपछि लाइक, शेयर, कमेन्ट र सदैव साथसहयोग दिनु होला । धन्यवाद ।

आइतवार, जेष्ठ ५, २०७६ मा प्रकाशित खबर