कृष्ण कँडेल र देवी घर्तीको बबाल दोहोरी (भिडियो सहित)…

सुर्खेतमा भएको एक कार्यक्रममा देवी घर्तीसंग कृष्ण कँडेल घमासान दोहोरी प्रस्तुत भएको छ । उक्त कार्यक्रममा सुदर र मध्य पश्चिममा गाईने देउडा गीतबाट समेत रमाईलो गरिएको थियो । कार्यक्रम हेर्न आएका दर्शकहरुले नाच र तालीकासाथ मनोरञ्जन लिएका थिए । यो रमाईलो भिडियो हेर्नको लागि तलको भिडियो लिंकमा क्लिक गर्नु होला र भरपुर मनोरञ्जन लिई सकेपछि लाईक, सेयर र कमेन्ट गर्न नभुल्नु होला । धन्यवाद ।

 

बुधबार, जेष्ठ ८, २०७६ मा प्रकाशित खबर