विनाशकारी हावाहुरीबाट क्षतिग्रस्त बारा पर्सा जिल्लामा गएर इन्द्रेणी मार्फत रु.१५ लाख हस्तान्तरण र १०६ बर्षका चेपाङ्ग बृद्वको लागि ६० हजार भन्दा बढि रकम हस्तान्तरण…

 

काठमाण्डौं १५ जेष्ठ । इन्द्रेणी कहिले हिमाल कहिले पहाड, कहिले तराईका त कहिले महलमा बस्नेदेखि लिएर झुपडीमा बसोबास भएको ठाउंसम्म पुगेर त्यहांको दुःख पीडा तथा वास्तविकतालाई सबैको सामु प्रस्तुत गर्दै आई रहेको छ । इन्द्रेणी मार्फत देशको मौलिक कला संस्कृतिको जगेर्नाको साथसाथै कैयौं पीडा र समस्यामा परि रहेकाहरुको लागि जस्तोसुकै अवस्थामा साथ र सहयोग दिदै आई रहेको छ । केहि समय अगाडि अकस्मात तराईको वारा र पर्सामा विनाशकारी हावाहुरीले कैयौंको ज्यान लिनुका साथै कैयौको घरवार उठिवास बनाएको छ भने कैंयौं घाईते तथा ठुलो धनमालको नोक्शानी पु¥याएको छ ।

त्यहांको पिडालाई अवलोकन गर्न इन्द्रेणी त्यहां पुग्दा सबैजससो घर हावाहुरीले क्षतविक्षत बनाएको थियो । धेरैका परिवारहरु गुमेका थिए, कैयौ घाईते थिए भने सबैमा सन्नाटा छाएको थियो । सबैमा रुवावासी र पीडामा छटपटाई रहेको अवस्थामा इन्द्रेणी त्यहां पुगेर त्यहांको दृश्यावोकन कैद गरेको भिडियो देश विदेशमा हेरर प्रवासमा रहेका महान मनकारी सहयोगीहरुले आफ्नो गांस कटाएर दुःखमा साथ दिनको लागि पठाउनु भएको सहयोग रकम लिएर यहि जेष्ठ १० गते इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल सहितको टिम त्यहां पुगेको थियो । इन्द्रेणी मार्फत प्राप्त भएको रु.१५ लाख त्यहांका जन प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको थियो । सबैभन्दा बढि पिडितको पहिचान गरी ५ ओटा घर बनाउन इन्द्रेणीले राखेको अठोटलाई जनप्रतिनिधि वृजकिशोर खुसुवाले उक्त रकम पिडितकै लागि ५ ओटा घर आफु लागि पर्ने बचनवद्वता दिएका छन् । त्यहांको अहिले अवस्था पनि खासै फरक नभएको र राहत वितरण पनि नभएको । आफुहरुले अझै कुनै पनि सहयोग सुविधा नपाएको जनगुनासो भई रहेको छ । हाल गर्मीको सिजनमा बस्ने, खाने र पिउने पानीको राम्रो व्यवस्था नभएसम्म र तुरुन्त राहत नपाएसम्म प्रभावित क्षेत्रमा महामारीको प्रकोप फैलिन सक्ने सम्भावनालाई पनि सचेत गराईएको छ ।


त्यस्तै, चितवनको धमेली डांडामा चेपाङ्ग वस्ति छ । त्यहां लगभग १५÷२० घर परिवार चेपाङ्गको बसोबास गरेको पाइन्छ । आफ्नै दुःख जेलो गरेर जीवन गुजारा गर्दै बसेको त्यो वस्तिमा सोनो झुपडी बरिपरी कपडाले बेरेर थुत्रो कपडाको विस्तारामा २ जना बुढाबुढी बस्छन् । १०६ बर्षका ज्ञानेन्द्र चेपाङ्ग र करिब ७० बर्षकी उनकी धर्मपत्नि थिए । खाना खान पनि एक छाक मात्र मुश्किलले हुने रहेछ । बिहान खाए बेलुका छैन, बेलुका खाए बिहान छैन । साह्र्र्ै दुःखमा गुजारा गरी रहेका त्यो दम्पतिको लगाउने एक जोर कपडा पनि छैन । आधा जीउ ढाकेको र थोत्रो उढ्ने ओछ्याउने बाहेक अरु केही थिएन त्यो घरमा । इन्द्रेणी टिमले तराईको राहत वितरण गरी जेष्ठ १० गतेको राती १० वजे त्यहां पुग्दा सुति सकेका रहेछन् । पुरै अन्धकार त्यहां गाडीको बत्ति देख्दा र बोलेका सुन्दा बृद्वा जागे । पहिले पनि त्यहां गएर केहि रकम सहयोग गरिएकोले इन्द्रेणी समाजका अध्यक्ष बोलेको सुन्दा बित्तिकै उठि हाले र खुशि भएका थिए । सबै कुराकानी भई सकेपछि बिभिन्न महानुभावहरुले पठाएको सहयोग रकम ६०,१२०। निजको परिवारलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम बुझ्दै खुशि भएका थिए । उनको अवस्था निकै नाजुक र बडो कठिनपुर्ण संघर्षमय जीवन बिताउदै गरेको अवस्था छ ।

 


अन्तमा इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा इन्द्रेणी समाज अध्यक्ष कृष्ण कँडेलले सहभागि सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो । यो रमाईलो कार्यक्रमको दृश्य हाम्रो युट्यव च्यानल Indreni.Com/ Indreni Samaj बाट र ABC News टि.भि. बाट छिट्टै नै प्रशारण हुने भएकोले दैनिक कार्यक्रम हेर्नको लागि हाम्रो पेज www.Indreni samaj.com लाई Like, Share र Comment गर्न नभुल्नु होला साथै तपाईहरुको निरन्तर साथ सहयोगको अपेक्षा राख्दै सम्पर्कको लागि ९८४१४८९८३५ मा सम्झिनु होला भन्ने पुर्ण विश्वास लिएका छौं । धन्यवाद । जय इन्द्रेणी ।।।

बारा पर्साको लागि र १०६ बर्षका चेपाङ्ग बृद्वको लागि बिभिन्न सहयोगी मनकारीहरुले इन्द्रेणी मार्फत बिभिन्न पिडितहरुको लागि पठाउनु भएको रकम हस्तान्तरणको विवरण

 


तराईको बारा पर्सामा आएको विनाशकारी हावाहुरीले क्षति बनाएकोमा राहतको लागि इन्द्रेणी मार्फत प्राप्त सहयोगको विवरण

१ हरि बहादुर विश्वकर्माको नेतृत्वमा मलेसियाबाट प्राप्त रकमको विवरण यस प्रकार छः
(१) जीवन थापा मगर धादिङ्ग सिद्वलेक ४
(२) हिराकाजी श्रेष्ठ सिन्धुपाल्चोक बलेकी ३,
(३) विक्रम कार्की सुनसरी, वराह नगर पालिका ७
(४) जितेन्द्र महत्तो महोत्तरी सोनाई ९
(५) रवि सेनिसंखर दोखखा
(६) धर्म बुढा मगर वर्दिया
(७) राम बहादुर वाइवा सर्लाही
(८) गणेश न्यौपाने अर्घाखांची
(९) तेजेन्द्र खड्का कपिलवस्तु
(१०) राम करुण यादव कुन्दलपुर सिराहा
(११) रमेश शाह पर्सा
सबैबाट एकमुष्ट ५,६९५ मलेसियन रिङ्गेटको नेपाली रुपैंया १,५१,४८५। मा रु.२०,०००। इन्द्रेणीको लागि राख्नुहोला भन्नु भएकोले चैत्र महिनाको तलवमा व्यवस्थापन गरेका छौं भने बांकी रु.१,३१,४८५। बारा र पर्साको लागि ल्याएका छौं ।
२ डम्मर बहादुर थापा, श्रीमति देवी थापा, ७० बर्षकी आमा यमकली थापा छोरा तारा र भिमसेन थापा र छोरी सिता थापा बाग्लुङ्ग गल्कोट हाल जापान टोकियोबाट स्वर्गिय बुवा नर बहादुर थापाको स्मृतिमा रु.३४,८५०। जसमध्ये रु.४,०००। इन्द्रेणीको लागि राख्नु होला र बांकी रु.३०,८५०। बारा र पर्साको लागि दिनु होला भन्नु भएको ।
३ छिरिङ्ग दावा शेर्पा, सोलुखुम्बु गार्मा ७, हाल कपन काठमाण्डौबाट रु.२०,०००। जसमध्ये करेन्ट लागेर दुईवटै हात गुमाएकि बुटवलकि रुपा रोताहरको लागि रु.१०,०००। बारा र पर्साको बस्तीको लागि रु.५,०००। र दैलेखका बोनम्यारो गणेश बहादुर शाहीको लागि रु.५,०००।
४ रोशन रेग्मी, हजुर आमा विष्णुमाया सिटौला तथा सिटौला फेमिलीबाट, भुटान साम्सी नेपाल खुदुनावारी झापा हाल क्यानाडाको किचनर अन्टारिओबाट रु.६,०००।
५ कृष्ण बहादुर गुरुङ्ग, तिलोतमा ८, शिवपुर रुपन्देही हाल कुवेतबाट रु.५,०००।
६ इन्द्र प्रसाद भण्डारी र श्रीमति विष्णु भण्डारी, भुटान सर्वाङ्ग, नेपाल तिमाई क्याम्प १०० डलर र रुकमणी अधिकारी, गेलेफु तिमाई क्याम्प हाल अमेरिकाको वासिङ्गटन डिसी स्पोकन सिटीबाट जम्मा नेपाली रुपैया १६,०७४।
७ दुर्गा बहादुर थापा, श्रीमति विच्छु देवी, छोरीहरु नगिना र नग्मा अनि छोरा दुरसान थापा सहित थापा परिवार मस्र्याङ्गदी ९, लम्जुङ्ग हाल चन्द्रागिरी ६ चेकपोष्ट काठमाण्डौ सबैबाट एकमुष्ट रु.१।१ हजार गरी जम्मा रु.५,०००।
८ मनोज श्रेष्ठ अर्घाखांची सन्धिखर्क हाल दुवईबाट ५,५३०।
९ कृष्ण बहादुर घले र श्रीमति अनु घले पहिले धादिङ्ग हाल ललितपुर हात्तिपुरमा घर हाल अमेरिकाको न्यु जर्जि सितिबाट छोरा डेविन घले जन्मेको १ बर्ष भएको अवसरमा रु.२१,८९२।
१० ८४ बर्षका हर्कवीर गुरुङ्गको नेतृत्वमा अमेरिकाको रोजेष्टार न्युयोर्कमा बसोबास गर्ने नेपाली मुलका भुटनिज दाजुभाई दिदी बहिनीहरबाट संकलित रकमको विवरण यस प्रकार छः
(१) ८४ बर्षका हर्कवीर गुरुङ्ग १०० डलर (२) ८० बर्षकि श्रीमति जशोदा गुरुङ्ग १०० डलर
(३) मुना मिश्र ५१ डलर (४) पदमलाल गुरुङ्ग ५१ डलर (पिसवर्ग)
(५) विर्ख निर गुरुङ्ग ५१ डलर (६) भागीमाया मिश्र ३० डलर
(७) रुद्रनारायण मिश्र २० डलर (८) खागनाथ मिश्र २० डलर
(९) कृष्ण गुरुङ्ग २० डलर (१०) खड्ग गुरुङ्ग २० डलर
(११) राजु गुरुङ्ग २० डलर (१२) मिना गुरुङ्ग २० डलर
(१३) भीमा गुरुङ्ग २० डलर (१४) तुलसा गुरुङ्ग २० डलर
(१५) दमन्ता गुरुङ्ग २० डलर (१६) अभि गुरुङ्ग २० डलर (वाल्टिमोर)
(१७) तुलाराम गुरुङ्ग २० डलर (१८) श्रीमाया गुरुङ्ग ११ डलर
(१९) रेखा गुरुङ्ग ११ डलर (२०) कमला गुरुङ्ग २० डलर
(२१) दुर्गा लोहार २० डलर (२२) किरण पेले गुरुङ्ग ११ डलर
(२३) टेक मगर १० डलर (२४) धन शंकर १० डलर
(२५) धन रसाईली ५ डलर
जम्मा ७०१ डलरको नेपाली रुपैया ७४,६०६। मध्ये कालीकोट पलांता वस्तिको लागि रु.५९,०००। हस्तान्तरण गरि सकेका छौं । वारा पर्साको वस्तिको लागि रु.१०,०००। र इन्द्रेणीको गाडीमा तेल हाल्नु होला भनेर रु.५,६०६। पठाउनु भएको ।
११ टिका पौडेल र केदार पौडेल, भुटान जाहिफर्म नेपाल खुदुनावारी क्याम्पबाट अमेरिकाको कोलोक्वसबाट रु.१०,८१२।
१२ प्रेम जैरुले शिलोह असाय नेपाल काठमाण्डौबाट २० जनासंग संकलन गरेको रकम १७,०६५। स्टुडियोमा हस्तान्तरण गर्नु भएको थियो । सहयोगहरुको सबैको नाम सहितको विवरण मिति २०७५।१२।२८ गते स्टुडियोमा भएको कार्यक्रममा पढि सकिएको छ ।

१३ मलेसियाको क्एश् सेक्युरिटी कम्पनीमा कार्यरत् सहयोगी मनका साथीहरुबाट संकलन गरी ल्याएको रु.५८,५००। भिम राईले स्टुडियोमा हस्तान्तरण गर्नु भएको र सबैको नामेरोल मिति २०७५।१२।२८ गतेको स्टुडियोमा पढि सकिएको छ ।

१४ प्रवासी नेपाली हातेमालो कल्याकारी समाज पोर्टकेलाङ्ग मलेसियाका अध्यक्ष पुरुषोत्तम कार्की ढली, उपाध्यक्ष लक्ष्मण खड्का, सचिव शिव बि.क., कोषध्यक्ष दिपक कुंवर क्षेत्री लगायत अन्य पदाधिकारी सहित २८ जनाबाट संकलन गरि पठाएको रकम सल्लाहकार प्रेम श्रेष्ठ दिन ले रु.२५,०००। मिति २०७५।१२।२८ गते इन्द्रेणी स्टुडियोमा हस्तान्तरण गर्नु भएको । सबैको नामेरोल त्यहि दिनमै पढि सकिएको छ ।
१५ भिम बहादुर सुनारको नेतृत्वमा दुवईबाट प्राप्त भएको रकमको विवरण यस प्रकार छ ः
(१) भिम बहादुर सुनार, पर्वत वेहुलीवास ११० दिराम (२) सुनिल सुनार, पर्वत १०० दिराम
(३) जीवन पाण्डे, पोखरा ५० दिराम (४)सिम्रन राई,काठमाण्डौं ५० दिराम
(५) दोर्जे शेर्पा, काठमाण्डौं ५० दिराम (६) टोप ब.शाही, पाल्पा १०० दिराम
जम्मा ४६० दिरामको नेपाली रुपैया १३,००५। जसमध्ये टेकबहादुर सुनारको लागि रु.३,०००। र वारा र पर्साको लागि रु.६,०००।, बुद्विमान कुंवरको लागि रु.२,०००। र बांकी रु.२,०००। इन्द्रेणी व्यवस्थापनको लागि राख्नु होला भन्नु भएको छ ।
१६ भुटान गेलेफु, नेपाल बेलडांगी २ हाल अमेरिकाको क्लोराडोमा बसोबास गर्ने हरि बस्नेतको नेतृत्वमा विभिन्न पिडितको लागि पठाएको रकमको विवरण यस प्रकार छ ः
१.सुमित तामाङ्ग १०० डलर २. लिला तिमिल्सेना १०० डलर
३. पृथ्वी काफ्ले १०० डलर ४. के.वि.खड्का १०० डलर
५. पदम मगर १०० डलर ६. पृथ्वी काफ्ले १०० डलर
७. लक्ष्मी बस्नेत १०० डलर ८. भिम सापकोटा ५० डलर
९. कृष्ण काफ्ले ५१ डलर १०. ओम पकवाल ५० डलर
११.उमेश घिमिरे ३१ डलर १२. टक ब.मैनाली ३० डलर
१३. छत्र मगर २७ डलर १४. हरी बस्नेत ६१८ डलर
जम्मा १५५५ डलरको नेपाली रुपैया १,६५,२४६। मध्य नेपाल स्नेही काख (नेहा पोख्रेल) को लागि रु.५०,०००। र कालीकोट डिल्लीकोटकि दृष्टिबिहिन नन्दा सिंहको लागि रु.५५,२४५। दिनु होला भन्नु भएकोले उक्त रकम नन्दा सिंह र नेपाल स्नेही काखको लागि पहिले नै हस्तान्तरण गरि सकेका छ भने वारा र पर्साको लागि रु.३५,०००। आज ल्याएका छौं ।


१७ रत्न सापकोटाको नेतृत्वमा नेपाली पोर्टगिज समाज नर्वेमा बसोबास गर्ने सहयोगी मन दाजुभाई दिदी बहिनीहरुबाट प्राप्त रकमको विवरण यस प्रकार छ ः
(१) रत्न सापकोटा ५०० ल्इप् (२) अभिषेक आचार्य ३०० ल्इप्
(३) किरण गुरुङ्ग ३०० ल्इप् (४) प्रेम परियार ५०० ल्इप्
(५) चन्द्र प्रसाद गिरी ५०१ ल्इप् (६) पुर्ण शाही ३०० ल्इप्
(७) सुरज उपेन्द्र ५२५ ल्इप् (८) राजन गौतम ३०० ल्इप्
(९) नारायण सिंह थापा ३०० ल्इप् (१०) विष्णु गौतम ५२५ ल्इप्
(११) राजन शेरचन २०० ल्इप् (१२) रविलाल सापकोटा २०० ल्इप्
(१३) पुष्पराज गुरुङ्ग २५० ल्इप् (१४) जीवन उप्रेती २०१ ल्इप्
(१५) जीवन ब.शाही २५१ ल्इप् (१६) हितमान मगर २५० ल्इप्
(१७) सुवाश मैनाली २२० ल्इप् (१८) बल ब.राई।जीवन सुव्वा १००० ल्इप्
(१९) धर्मलाल कंडेल २५० ल्इप् (२०) युवराज शाक्य २०१ ल्इप्
(२१) राम गुरुङ्ग (परिवार) ४०४ ल्इप् (२२) नारायण पौडेल २०२ ल्इप्
(२३) सुनिल ओली २५० ल्इप् (२४) सञ्जिव ओली २५० ल्इप्
(२५) सञ्जय दास ५०० ल्इप् (२६) दिपक पौडेल २५१ ल्इप्
(२७) जेनि बानिया २०० ल्इप् (२८) जगत थापा ५०५ ल्इप्
(२९) जित ब.गुरुङ्ग ३३३ ल्इप् (३०)नारायण कार्की (परिवार) ५०५ ल्इप्
(३१) रङ्गनाथ न्यौपाने ३०३ ल्इप् (३२) प्रकाश गुरुङ्ग ३११ ल्इप्
(३३) डिल्ली चापागाई २०० ल्इप् (३४) टिका आचार्य २११ ल्इप्
(३५)कृष्ण अधिकारी।नारायणी अधिकारी २०७ ल्इप् (३६) तत्व ब.क्षेत्री २०१ ल्इप्
जम्मा ११,७०७ नर्वेको ल्इप् को नेपाली रुपैया १,४५,५८२।
१८ नवराज कार्की, श्रमिति गोमा सिटौला कार्की, मोरङ्ग हाल बसोबास अमेरिकाकाको क्यालिफोर्निया लजएन्जलसबाट छोरा युनिक कार्कीको चैत्र २९ गते १२ बर्ष पुगेर १३ बर्ष भएको हुंदा छोराको जन्मोत्सवको अवसरमा खर्च हुने रकमलाई बचाएर तराईको हावाहुरीले क्षति पु¥याएको र साना नानीहरुले आमा बुवा गुमाएको पीडा देख्दा त्यस्तो पीडालाई मलम लगाउनको लागि रु.५१,१११। पठाएका छौं भन्नु् भएको छ ।
१९ राज कुमार भण्डारी, रामेछाप गागलभदौरे ७, हाल मलेसियाबाट रु.२,३३९।
२० ध्रुव माझी, पहिले सिन्धुली अहिले चितवन हाल मलेसियाबाट रु.२,२४५।
२१ गोपाल खड्का, झापा शनिश्चरे अर्जुनधारा हाल मलेसियाबाट रु.७,७१८। जसमध्ये धुर्मुस सुन्तली फाउण्डेशन रङ्गशाला निर्माणको लागि रु.५,०००।, वारा र पर्साको लागि रु.१,५००।, इन्द्रेणीकि गायिका कृष्ण बजगाईको लागि रु.५,००। र इन्द्रेणीको लागि रु.७,००। राख्नु होला भन्नु भएको छ ।
२२ सन् गुरुङ्गको नेतृत्वमा अमेरिकाको पेन्सिलभेनिया हारिसवर्गबाट प्राप्त सहयोगको विवरण यस प्रकार छ ः
(१) सन् गुरुङ्ग, भुटान डागापेला, नेपाल पथरी शनिश्चरे मोरङ्ग २० डलर
(२) अमृता गुरुङ्ग, पथरीक्याम्प मोरङ्ग २० डलर
(३) रुद्र गुरुङ्ग, भुटान डागापेला, नेपाल बेलडांगी झापा ४० डलर
(४) गंगामाया गुरुङ्ग, भुटान डागापेला, नेपाल बेलडांगी झापा ४० डलर
(५) प्रेम कार्की, भुटान चिराङ्ग, पथरीक्याम्प ४० डलर
(६) देउमाया गुरुङ्ग, भुटान साम्सी नेपाल पथरी शनिश्चरेक्याम्प २० डलर
जम्मा ३१० डलरको नेपाली रु.२६,२४८। जसमध्ये रु.२१,२४८। वारा पर्साको लागि र बांकी रु.५,०००। इन्द्रेणीको लागि राख्नु होला भन्नु भएको छ ।
२३ चिन आङ्त गुरुङ्ग (हिरो) नेतृत्वमा किधुक अमेरिकामा बसोबास गर्ने मुस्ताङ्गवासी दाजुभाई दिदीबहिनीहरुबाट संकलन गरि पठाउनु भएको रकम रु.१,०१,३४१। मध्ये मेघा घिमिरे र राधा चौधरीको लागि रु.२०।२० हजार र बांकी रु.६१,०००। बारा पर्साको लागि दिनु होला भन्नु भएको । सबैको नामेरोल करेन्ट लागेर दुईटै हात गुमाएकि मेघा घिमिरेको लागि रकम हस्तान्तरणको लिष्टमा समावेश गरिएकोछ ।
२४ जे.वि.गुरुङ्ग गोर्खालीको नेतृत्वमा तमु परिवार न्युयोर्क इंक अमेरिकाबाट प्राप्त सहयोग रकम उहांकि धर्मपत्नि वेलिमाया गुरुङ्गले इन्द्रेणी स्टुडियोमा हस्तान्तरण गर्नु भएको छ ।
सल्लाहकार समितिः
(१) डम्मरजंग गुरुङ्ग, निर्वमान अध्यक्ष संस्थापक सदस्य
(२) चित्र कोने गुरुङ्ग, तमु परिवार न्युयोर्कको शुभचिन्तक
(३) अर्जुन घले, निवर्तमान कार्य समिति सदस्य
कार्य समितिः
(१) मनिता देवी गुरुङ्ग अध्यक्ष (२) सुजन गुरुङ्ग उपाध्यक्ष
(३) जे.वि.गुरुङ्ग, सचिव (४) देवीजंग गुरुङ्ग, सह सचिव
(५) टिका राज गुरुङ्ग, कोषाध्यक्ष (६) निरोज घले, सहकोषध्यक्ष
(७) अमर गुरुङ्ग, सदस्य (८) प्रविण गुरुङ्ग, सदस्य
(९) इन्द्र कुमारी गुरुङ्ग, सदस्य (१०) किरण गुरुङ्ग, सदस्य
(११) चिन्द घले, सदस्य (१२) छाविता गुरुङ्ग, सदस्य
(१३) विशाल गुरुङ्ग, सदस्य (१४) विन प्रसाद घले, सदस्य
(१५) अनिल गुरुङ्ग, सदस्य (१६) खगेन्द्र गुरुङ्ग, सदस्य
(१७) समझना गुरुङ्ग, सदस्य
सहयोगी मानुभावहरुको विवरणः
(१) मनिता देवी गुरुङ्ग १५५ डलर (२) अमर गुरुङ्ग १५१ डलर
(३) गम प्रसाद गुरुङ्ग १५१ डलर (४) सुजन गुरुङ्ग १०१ डलर
(५) चित्र कोने गुरुङ्ग १०१ डलर (६) कर्मा साग्दो गुरुङ्ग ५५ डलर
(७) जे.वि.गुरुङ्ग ५१ डलर (८) चन्द्र कुमार गुरुङ्ग ५१ डलर
(९) रुपेश ओली ५१ डलर (१०) टिकाराज गुरुङ्ग ५१ डलर
(११) सुर्य गुरुङ्ग १२१ डलर (१२) किरण गुरुङ्ग ५१ डलर
(१३) कृष्ण गुरुङ्ग २०१ डलर (१४) सुर्य गुरुङ्ग १२१ डलर
(१५) प्रविण गुरुङ्ग ५१ डलर (१६) नवराज गुरुङ्ग ५१ डलर
(१७) डमरजंग गुरुङ्ग १०५ डलर (१८) दान गुरुङ्ग ४५ डलर
(१९) पि.बि. गुरुङ्ग ५१ डलर (२०) राम लक्ष्मी गुरुङ्ग १०१ डलर
(२१) रामलक्ष्मी गुरुङ्ग १०१ डलर (२२) गौरव गुरुङ्ग ५१ डलर
(२३) खगेन्द्र गुरुङ्ग ५१ डलर (२४) अर्जुन घले ५१ डलर
(२५) अनिल गुरुङ्ग ४५ डलर (२६) डिल गुरुङ्ग ५१ डलर
(२७) प्रदिप गुरुङ्ग ५१ डलर (२८) प्रविण गुरुङ्ग ५१ डलर
(२९) छविलाल गुरुङ्ग ५१ डलर (३०) निरोज घले ५१ डलर
(३१) चन्द्र ब. गुरुङ्ग ३१ डलर (३२) सम्झना गुरुङ्ग २५ डलर
(३३) विन प्रसाद घले ५१ डलर (३४) शान्ती गुरुङ्ग ५५ डलर
(३५) देवीजंग गुरुङ्ग ५१ डलर (३६) कान्ति गुरुङ्ग ५१ डलर
(३७) हितकाजी गुरुङ्ग ४१ डलर (३८) कर्वु राज गुरुङ्ग २० डलर
(३९) देवीजंग गुरुङ्ग ५१ डलर (४०) आकाश गुरुङ्ग ५० डलर
(४१) अशोक गुरुङ्ग ५१ डलर (४२) पिुला (बिमला) गुरुङ्ग ५० डलर
(४३) प्रितम गुरुङ्ग २५ डलर (४४) विनि (टिका) गुरुङ्ग ५० डलर
(४५) गीता गुरुङ्ग ५१ डलर (४६) कर्मा शेर्पा १११ डलर
(४७) अनिल गुरुङ्ग ५० डलर (४८) बुद्वि गुरुङ्ग ६० डलर
(४९) सुन्दर डकुरी ४० डलर (५०) विमला गुरुङ्ग ५० डलर
(५१) कमला गुरुङ्ग ५० डलर (५२) मनित गुरुङ्ग ५१ डलर
(५३) रंगिता गुरुङ्ग ५१ डलर (५४) नीरा गुरुङ्ग ५१ डलर
(५५) भिम गुरुङ्ग ५१ डलर (५६) चिनु घले ५५ डलर
(५७) लाल ब. गुरुङ्ग ५१ डलर (५८) प्रेमिसा गुरुङ्ग ५१ डलर
(५९) लाल ब. गुरुङ्ग ५१ डलर (६०) शम्भु प्रसाद गुरुङ्ग २५ डलर
(६१) कमला गुरुङ्ग ५१ डलर (६२) हिमाली गुरुङ्ग ३१ डलर
जम्मा ३८०३ डलरको जम्मा रु.४,२०,०००। मध्ये रु.४,००,०००। बारा पर्साको लागि दिनु होला र रु.२०,०००। इन्द्रेणीको लागि राख्नु होला भन्नु भएकोले उक्त रकम बैशाख महिनाको तलवमा व्यवस्थापन गरेका छौं ।
२५ ङिमा तामाङ्ग, सोलुखुम्बु दुधकुण्ड नगरपालिका १ हाल इटालीको कुनेवोमा बसोबास । उहांले आफ्नो ५० औं बर्षको जन्मोत्सवको उपलक्ष्यमा रु.५०,०००। परिवार सहित स्टुडियोमै आएर हस्तान्तरण गर्नु भएको थियो । जसमध्ये कालीकोटको पलांताको आगआगी बस्ती, बारापर्सा,मेघा घिमिरे, बुद्विमान कुंवर, केदार भट्ट र रञ्जन शर्माको लागि रु.५।५ हजार दिनु होला र बांकी रु.२५,०००। इन्द्रेणीको लािग राख्नु होला भन्नु भएकोले उक्त रकम बैशाख महिनाको तलब व्यववस्थापन गरेका छौं ।
२६. कमल सुनुवारको नेतृत्वमा पहिले भुटान चिराङ्ग ,नेपाल बलडांगी २ हाल अमेरिकाको साउथडोकाटामा बसोबास गर्ने विगर्स सुनुवार परिवारहरुबाट प्राप्त सहयोगीहरुको विवरण यस प्रकार छ ः
(१) फुल सुनुवार (२) पला सुनुवार (३) जय सुनुवार
(४) ओम सुनुवार (५) प्रेम सुनुवार (६) रेशम सुनुवार
(७) चेत सुनुवार (८) विष्णु सुनुवार (९) छहर सुनुवार
(१०) चन्द्रमाया सुनुवार
जम्मा एकमुष्ट रु.५९,८१४। जसमध्ये बारा र पर्साको लागि रु.५०,८१४। र बांकी रु.९,०००। इन्द्रेणीको लागि राख्नु होला भन्नु भएकोले उक्त रकम बैशाख महिनाको तलवमा व्यवस्थापन गरेका छौं ।
२७. सन्तोषी खनाल र टिका खनालको नेतृत्वमा यु.के.बाट प्राप्त सहयोगको विवरण यस प्रकारछ ः
(१) सहदेव आले १९४ डलर (२) टिका सन्तोषी खनाल १५० डलर
(३) करिम मिनु गुरुङ्ग १०५ डलर (४) हार्मी (अष्ट्रेलियन) १०१ डलर
(५) गणेश, पवित्रा आले ६० डलर (६) राम, भावना क्षेत्री ५५ डलर
(७) राजन÷ अनिशा शेरचन ५५ डलर (८) पार्वती गुरुङ्ग ५० डलर
(९) तुलसी खुलाल ५० डलर (१०) सुरज र संगिता मल्ल ५० डलर
(११) उपेन्द्र र नमिता ५० डलर (१२) कुमार र लक्ष्मी गुरुङ्ग ५० डलर
(१३) प्रणय र सविता गुरुङ्ग ५० डलर (१४) पवन र आइभी थापा ४० डलर
(१५) सर्मिता थापा ३० डलर (१६) श्याम र जीना लामा ३० डलर
(१७) ज्ञानु शेरचन ३० डलर (१८) फुल र अनिता पुन ३० डलर
(१९) मीना पोख्रेल (२०) राम गरुङ्ग १५ डलर
(२१) सागर र जीनिता २० डलर (२२) विष्णु चौधरी २० डलर
(२३) सरोज भुजेल २० डलर (२४) पुजा सुनुवार २० डलर
(२५) गंगा घर्ती २० डलर (२६) सुजन र रिता क्षेत्री २० डलर
(२७) चाहना मगर १० डलर (२८) सिता पाइजा १० डलर
(२९) एलीना बि.क. १० डलर (३०) डा. शिशिर र डा.श्रृदा १० डलर
जम्मा १४०० डलरको नेपाली रु.१,१२,०००।

२८. कृष्णा गुरुङ्गको नेतृत्वमा नेपाली समुदाय ओस्टडे बेल्जियम र त्यहांस्थित नेपाली समुदायका अन्य सहयोगी दाताहरुबाट संकलन गरी पठाएको सहयोगको विवरण यस प्रकार छ ः
(१) नेपाली समुदाय ओस्टडेबाट १४८ युरो (२) नारायण धिताल ५१ युरो
(३) भिम थेवे ५१ युरो (४) रुपा शाक्य ५० युरो
(५) कृष्णा गुरुङ्ग ५० युरो (६) चन्द्र गूरुङ्ग ३५ युरो
(७) दिपक रोक्का ३५ युरो (८) राज कुमार गुरुङ्ग ३१ युरो
(९) गुकुल पाठक ३१ युरो (१०) सन्तोषी ढकाल ३१ युरो
(११) शेर बहादुर राई ३० युरो (१२) जनक गुरुङ्ग २५ युरो
(१३) इश्वर कुलड २५ युरो (१४) सागर गुरुङ्ग २५ युरो
(१५) इन्द्र्र गुरुङ्ग २५ युरो (१६) जितेन्द्र कर्माचार्य २५ युरो
(१७) दिनेश पोख्रेल २५ युरो (१८) शोभा गुरुङ्ग २५ युरो
(१९) गंगा कार्की २५ युरो (२०) कैलाश डांगी २५ युरो
(२१) उमा न्यौपाने २५ युरो (२२) ब्रमदत्त वाग्ले २१ युरो
(२३) रतन बोहोरा २१ युरो (२४) संगिता दाहाल २१ युरो
(२५) कञ्चन गुरुङ्ग २१ युरो (२६) सायर खान २० युरो
(२७) नरे डल्लाकोटी २० युरो (२८) पुष्पा घिमिरे २० युरो
(२९) नोरा सुव्वा २० युरो (३०) काका गुरुङ्ग २० युरो
(३१) विकाश गुरुङ्ग २० युरो (३२) साजन लामा २० युरो
(३३) निमिशा शर्मा २० युरो (३४) पुष्पा लिम्बु २० युरो
(३५) विशाल लिम्बु २० युरो (३६) कृष्ण छन्त्याल २० युरो
(३७) रुपा ज्वारचन २० युरो (३८) भरत के.सी. १५ युरो
(३९) सुम्निामा राई १५ युरो (४०¬) बलराम न्यौपाने १५ युरो
(४१) गंगा बतास १५ युरो (४२) राजु पाण्डे १० युरो
(४३) गुण पुन १० युरो (४४) खगेन्द्र पुन १० युरो
(४५) पावलभन कोपेन १० युरो
जम्मा १२४० युरोको नेपाली रुपैया रु.१,५०,०००।

चितवनस्थित चेपाङ्ग बस्तिका १०३ बर्षिय बृद्घको व्यवस्थापनको लागि इन्द्रेणी मार्फत प्राप्त भएको रकमको विवरण

१. मैंया शेरेङ्ग लिम्बु, ज्ञानेश्वर ३० काठमाण्डौ हाल गिल्डफर्ड सिड्नी अष्टे«लियाबाट रु.४०,०००÷ जसमध्ये चेपाङ्ग बाजेको लागि रु.१५,०००÷, प्रेम राईको लागि रु.५,०००÷,बिनिसा बस्नेतको लागि रु.५,०००÷,नारायण गिरीको लागि रु.५,०००÷, तेज कुमार श्रेष्ठको लागि रु.५,०००÷ र इन्द्रेणीको लागि रु.५,०००÷ भनेर चार महिना पहिले पठाउनु भएकोमा अरु सबैलाई पहिले नै हस्तान्तरण भई सकेकोले चेपाङ्ग बाजेको लागि रु.१५,०००। आज ल्याएका छौं ।
२. रघु बरालको नेत्तृत्वमा नेपाली मूलका भुटनिज हाल ग्राण्ड ¥यापिङ्ग मिसिगन, अमेरिकाबाट सरु बराल, तुलशी बराल, नोमा बराल र अन्य साथीहरुबाट एकमुष्ट १९० अमेरिकी डलरको नेपाली रुपैयाँ २०,०००।
३. जिन्पा फिन्दे तासोचुङ्ग अमेरिकाबाट जाम्याङ्ग उमो, कुन्चोक डोल्मा र दावा ल्हामोद्वारा अमेरिकामा बस्ने दाजुभाई तथा दिदी बहिनीद्वारा संकलित गरी ल्याएको रकम रु.१ लाख कृष्ण ओलीको लागि र रु.१ लाख हरिकाजी ढुङ्गानाको लागि पहिले नै हस्तान्तरण गरि सकेको छ भने चेपाङ्ग बाजेको लागि रु.१५,१२०। आज ल्याएको छौं। सबैको विवरण कृष्ण ओलीलाई रकम हस्तान्तरण गर्दा पढि सकिएको छ ।
  जम्मा रु.६०,१२०।

।।। भक्त बहादुर देउवा ।।।

बिहिबार, जेष्ठ १६, २०७६ मा प्रकाशित खबर