टिका सानु र सुर्य खड्काको दमदार दोहोरी गीत हेर्ने पर्ने भिडियो ……

इन्द्रेणीको स्टुडियोमा टिका सानु र सुर्य खड्काको एकैचोटी विहे गर्ने कुरा चल्यो । प्रसङ्गबश टिका सानु्ले सुर्य खड्कालाई माया जालोमा पारिन् । सुर्य खड्काले पनि बिहे गरेर जापान लैजाने भनेपछि कार्यक्रममा सहभागि सम्पुर्ण दर्शकहरुले मनोरञ्जन लिएका थिए । यो रमाईलो प्रस्तुति दोहोरी गीतको भिडियो हेर्नको लागि तलको भिडियो लिंकमा क्लिक गर्नु होला र हेरीसकेपछि हाम्रो पेज www. indrenisamaj.com लाई लाईक, शेयर, कमेन्ट गर्नु होला र हाम्रो YouTube च्यानल Indreni.Com/IndreniSamaj लाई समेत Subscribe गर्नु होला भन्ने अपेक्षा राखेका छौं । जय इन्द्रेणी ।।।

आइतवार, जेष्ठ २६, २०७६ मा प्रकाशित खबर