यस्तो पो दोहोरी, ढिलो आयो कडा आयो (भिडियो सहित)…

कहिले मेची महकालीका गाउंबस्तिबाट त कहिले स्टुडियोबाट मौलिक सांगितिक कार्यक्रममा जुटि रहेको हुन्छ । पुरानो स्रष्टा देखि लिएर नयां पुस्ताका कलाकार सबैको सम्मान र प्रोत्साहनको साझा मझेरी हो ईन्द्रेणी । इन्द्रेणीमा आएर आफुसंग भएको कला, कौशल र प्रतिभा प्रस्तुत गर्नको लागि सयौं कलाकारहरुको उपस्थिती रहन्छ । उपत्यका बाहिर जांदा त झन् इन्द्रेणी सञ्चालक कृष्ण कंडेल ज्युसंग दोहोरी गाउनेको कुरै नगरौं, सयौं हुन्छन् लाईनमा । यस्तै कालीकोटको नरहरीनाथ गाउंपालिकाको कार्यक्रममा सहभागि हुंदा त्यहिकी स्थानिय गायिकासंग देउडा गीतमा टुक्काबाट यसरी गाईएको थियो । यो रमाईलो गीतको भिडियो हेर्न हाम्रो पेज www.Indreni samaj. Com लाई शेयर, लाइक र कमेन्ट गरी दिनु होला भने हेरी सकेपछि हाम्रो YouTube च्यानल Indreni.Com/ Indreni Samaj लाई Subscibe गरी सदैव हाम्रो साथमा रहनु होला । जय इन्द्रेणी…

 

 

आइतवार, जेष्ठ २६, २०७६ मा प्रकाशित खबर