अमृत खाती र स्मृति गौतमको कडा दोहोरी हेर्ने पर्ने भिडियो…

न्द्रेणी स्टुडियोमा अमृत खाती र स्मृति गौतम बिच कडा दोहोरी प्रस्तुत भएको थियो । अमृतले स्मृतिलाई जति माया गरे पनि कृष्ण कंडेलसंग मात्र सबै कुरा मिल्ने र कृष्ण कंडेलको जुंगाले आफुलाई एकोहोरो बनाएको बताएकि थिईन । लाष्टैसम्म अमृतले जति फकाए पनि अन्तै तम्सि राख्ने भएपछि वाक्कै भएर यस्तो समेत भनेका थियो । यो रमाईलो भिडियो हेर्नको लागि हाम्रो YouTube च्यानल Indreni.Com/ Indreni Samaj लाइं Subscribe गर्नु होला र पुरै भिडियो हेरि सकेपछि हाम्रो पेज www. IndreniSamaj.Com लाई Like, Share र Comment  गर्न नभुल्नुहोला । सदैव हाम्रो साथमा रहनु होला साथै हजुरहरुको भद्र सुझाव र साथसहयोगको लागि निरन्तर अगाडि बढि रहनेछौं  । जय इन्द्रेणी ।।।

बिहिबार, जेष्ठ ३०, २०७६ मा प्रकाशित खबर