श्रीराम अधिकारीले मनमाया वाइवालाई विहेको प्रस्ताव राखेपछि यस्तो हङ्गामा (रमाईलो भिडियो सहित)…

इन्द्रेणी स्टुडियोमा पोखराबाट आउनु भएका भजनका वस्ताज तथा गायक श्रीराम अधिकारीले मनमाया वाइवालाई आफु अहिले घरमा एक्लै छु मसंग जाउं भनेपछि मनमाया वाइवाले पनि तिम्रो उमेर गई सकेकोले मलाई सक्दैनौ भनेपछि सबै दर्शकहरुलाई हंसाएका थिए । अझै रमाइला प्रस्तुतिहरु हेर्नको लागि हाम्रो You Tube च्यानल Indreni.Com/ Indreni Samaj लाई Subscribe गरी निरन्तर हेर्दे जानु होला र हाम्रो पेज www.indrenisamaj.com लाई Like, Share र Comment  गर्न नभुल्नु होला । दैनिक भरपुर मनोरञ्जन दिने तथा तपाईहरुको थकाई मेटाउने र सुखदुःखका प्रस्तुतिहरु पस्कि रहनेछौ । सदैव हाम्रो साथमा रहनु होला । धन्यवाद ।

आइतवार, असार १, २०७६ मा प्रकाशित खबर