चर्चित गायिका डिला बि.क. र गायक रविन लामिछानेको घम्साघम्सी दोहोरी (हेर्ने पर्ने भिडियो)

इन्द्रेणीको स्टुडियोमा डिला बि.क. र रविन लामिछानेले सांच्चै पोल खोलाखोल गर्दा धन्नै लफडा । हेर्ने दर्शकहरु दङ्ग परे । यो भिडियो हेर्नको लागि तल लिंकमा गयर क्लिक गर्नुहोला । हेरी सकेपछि हाम्रो YouTube च्यानल Indreni.Com/ Indreni Samaj लाई Subscribe गर्न नभुल्नु होला । हाम्रो पेज www.indrenisamaj.Com लाई  Like, Share र Comment गर्न नभुल्नु होला । धन्यवाद ।

 

बिहिबार, असार ५, २०७६ मा प्रकाशित खबर