राज सिग्देलको इन्द्रेणीमा गीति धमका (हेर्नुहोस् पुरा भिडियो)

इन्द्रेणीमा राज सिग्देलले आफ्ना चर्चित गीतहरु गाएर सबैलाई दङ्ग पारे । यो रमाईलो भिडियो हेर्नको तलको भिडियो लिंकमा गएर क्लिक गर्नु होला र यो भिडियो हेरी सकेपछि YouTube च्यानल Indreni.com/Indreni Samaj लाई Subscribe गर्नु होला र हाम्रो पेज www.indreni samaj.Com लाई लाईक, शेयर र कमेन्ट गर्न नभुल्नु होला ।

शुक्रबार, असार ६, २०७६ मा प्रकाशित खबर