अविवाहिता केटा र केटी बिचको भिडन्त गरिने अचम्मको पर्व (यो रमाईलो भिडियो हेर्नुहोला)…

म्याग्दी जिल्लामा एउटा समुदायमा यस्तो अचम्मको जात्रा पनि रहेछ । जहां विवाह नभएका केटालाई रांगो बनाएर विवाह नएकि केटीसंग भिडाइन्छ र जा जोडीले जित्यो त्यो जोडी नै सर्वाधिक बलियो घोषणा गरिने प्रचलन रहेको छ । यो रमाईलो र अचम्मको दृश्य हेर्नको लागि तलको भिडियो लिंकमा गएर क्लिक गर्नु होला र पुरै भिडियो हेर्नु होला । हेरि सकेपछि हाम्रो YouTube च्यानल Indreni.Com/Indreni Samaj लाई Subscribe गरेर सदैव मनोरञ्जन लिनु होला साथै हाम्रो पेज www.Indreni samaj.Com लाई Like, Share र Comment  गरि उचित सुझाव सल्लाह र साथ सहयोगको अपेक्षा गरेका छौं । धन्यवाद ।।।

शनिबार, असार ७, २०७६ मा प्रकाशित खबर