देउडा गितकि रानी रेखा जोशीको शुरिलो आवाजको सुन्नै पर्ने गित (भिडियो सहित)…

सुदुरपश्चिमको बाजुरामा जन्मेर सुरिलो आवाजकि धनि देउडा गीतकि रानी रेखा जोशीले इन्द्रेणीमा आएर सबैलाई मन्त्रमुग्ध पारेकि छन् । आवाज सुन्दा को पो नसुन्ला र यस्तो श्वरको गीत । त्यस्तै चर्चित गीतहरुको यो भिडियो हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला र हेरी सकेपछि हाम्रो YouTube च्यानल Indreni.Com र Indreni Samaj लाई Subscribe गरी हाम्रो पेज www.indrenisamaj.com लाई Like, Share र Comment गरि निरन्तर हाम्रो साथमा रहनु होला । जय इन्द्रेणी ।

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित खबर