सिंहदरवार मन्त्रालयभित्रै यति ठुलो बेथिति, सयौं गाडीहरु कुहिएको अवस्थामा भेटिए भने तिनै गाडीहरुको नामबाट अहिलेसम्म तेलको पैसा लिई रहेको भेटियो…

सिंहदरबार भित्रका बिभिन्न मन्त्रालयको परिसर वरिपरीको वातावरण सफासुग्घर छैन, अस्तव्यस्त छ र प्रत्येक मन्त्रालयमा कैयौ बर्ष अगाडिदेखिका गाडीहरु कुहिएर रहेको अवस्था भेटिएका छन् । तिनै गाडीहरुको नामबाट त्यहांका कर्मचारीहरुले तेल मिलाएर पैंसा लिई रहेको भेटिएको छ । यसै बारेमा सर्वोच्चको परिभित्र रहेका गाडीहरुको बारेमा बुझ्न खोज्दा त्यहांका कर्मचारीले अभद्र व्यहावहार देखाएर यस्तो सुचना दिन मिल्दैन भन्दै मिल्दैन भन्दै बाहिर घोक्र्याएर पठाए । तैपनि मन्त्रालयको वेथितिको बारेमा अझ गहन रुपमा दृश्यावोलन गर्दे जांदा धेरै कर्मचारीहरु आफ्नो जिम्मेवारबाट पन्छिन खोजे । पुरै अस्तव्यस्त छ, कोही कर्तव्य र जिम्मेवार नभएजस्तो । यस्मा सम्बन्धित सबै निकायलाई घच्घच्याउन र ध्यानाकार्षणको लागि खवरदारी गरेको मात्र हो, यो भिडियो हेर्नको लागि तलको भिडियो क्लिक गरेर हेनु होला । हेरी सकेपछि YouTube च्यानल Indreni.Com/ Indreni Samaj लाई Subscribe गर्नु होला र हाम्रो पेज www.indreni samaj.com लाई Like, Share र कमेन्ट गरी सुझाव सल्लाह दिनु होला । जय इन्द्रेणी ।।।

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित खबर