टीका सानु भन्दा वैनी हुमा झन कडा छत्र शाही संग पर्‍यो कडा टक्कर

काठमाण्डौ – चर्चित गायिका टिका सानुकि बैनी हुमा वि. क. र छत्र शाही विच इन्द्रेणी स्टुडियोमा भएको दोहोरि निरन्तर ट्रेन्डिङ्गमा रहिराखेको छ । इन्द्रेणीको स्टुडियोमा झन्डै १ घण्टा कडा टक्कर परेको थियो । त्यस्तै चर्चित गीतहरुको यो भिडियो हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला र हेरी सकेपछि हाम्रो YouTube च्यानल Indreni.Com र Indreni Samaj लाई Subscribe गरी हाम्रो पेज www.indrenisamaj.com लाई Like, Share र Comment गरि निरन्तर हाम्रो साथमा रहनु होला । जय इन्द्रेणी ।

शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित खबर