कमलाको दोहोरी ट्रेनिङ्ग नम्बर वानमा र दोश्रो दोहोरी झन् रमाईलो…..

अहिले भाइरल बाल गायिका कमला घिमिरेको राजु परियारसंग दोहोरी गाएको भिडियो युट्युबमा २ दिनदेखि ट्रेनिङ्ग नम्बर वान रहेको र चार दिनमा झण्डै २९ लाख भियोर्स पुगि सकेको छ । कमलालाई आज यहांसम्म ल्याउने गायक अमृत सापकोटासंग गाएको दोश्रो दोहोरीको भिडियो एक दिनमा ५ लाख ३० हजार भियोर्य भएर बढ्ने क्रम जारी छ । लोकप्रिय इन्द्रेणी कार्यक्रम हेरी साथ सहयोग गर्नु हुने सम्पुर्ण दर्शकबृन्दहरुमा इन्द्रेणीको तर्फबाट कोटीकोटी नमन छ । यो भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गरेर हेरी दिनु होला र हेरी सकेपछि YouTube च्यानल Subscribe  गरी Like, Share र Comment अवश्य गर्नु होला । जय इन्द्रेणी ।।।

 

बिहिबार, भदौ २६, २०७६ मा प्रकाशित खबर