ढिलो आयो कडा आयो । कमला घिमिरे र रविन लामिछानेबिच दोहोरी (भिडियो सहित)…

इन्द्रेणी स्टुडियोमा रविन लामिछाने र कमला घिमिरेबिच घम्साघम्सी दोहोरी चल्यो । इन्द्रेणी समाजका अध्यक्ष तथा सञ्चालक कृष्ण कंडेल सहित धेरै मिडियाहरुको सहभागितामा भएको कार्यक्रममा ननस्टफ ४ जनासंग दोहोरी गाउंदा पनि नथाकेकि कमलाले रविन लामिछानेलाई पनि टेर्दै टेरिनन् । दशैमा नयां कपडा, खुट्टामा पाउजु तथा जे चाहन्छौ तेहि किनिदिन्छु र पढाउन पनि पढाई दिन्छु भन्दा त्यो सबै पैसा दुःखी असाहलाई देउ मलाई तिम्रो केहि पर्दैन भन्दा रविनले स्वीकार गर्दै दोहोरी बढो मनोरञ्जनकासाथ चलेको थियो। हेर्ने दर्शकहरु पुरै मन्त्रमुग्दकासाथ नाच्न र तालीकासाथ रमाई रहेका थिए । इन्द्रेणी मार्फत यस्ता रमाईलो दोहोरी तथा अन्य कार्यक्रम दैनिक प्रशारण भै राख्ने भएकोले YouYube च्यानल Indreni.Com/Indreni Samaj लाई Subscribe गरी Like, Comment र उचित सुझाव सल्लाह र सदैव साथ सहयोग गर्नु होला । जय इन्द्रेणी ।।।  तलको लिंकमा गएर क्लिक गरी हेर्नुहोस् यो रमाईलो भिडियो …..

 

बुधबार, अशोज १, २०७६ मा प्रकाशित खबर