केटा केटाको बिचको दोहोरी, अहिलेसम्मकै बवाल (भिडियो सहित)…

इन्द्रेणीको स्टुडियोमा भिम पौडेल र रविन लामिछाने बिच रमाइलो दोहोरी प्रस्तुत भएको छ । दोहोरीमा जार जारको प्रसङ्गमा सवाल जवाल रमाईलै भएको थियो । सहभागिहरुले दोहोरीमा बडो रमाईलोका मनोरञ्जन लिएका थिए । यो अनौठो खालको दोहोरी हेर्नको तलको लिंक क्लिक गर्नु होला र हेरी सकेपछि   च्यानल Indreni.Com र Indreni Samaj लाई Subscribe गरी Like र कमेन्ट गर्न नभुल्नु होला । जय इन्द्रेणी ।।।

 

शुक्रबार, अशोज ३, २०७६ मा प्रकाशित खबर