छत्र शाहीको जोडी मिले पछि भयो दोहोरी बबाल, हेर्नुहोस् यो रमाईलो भिडियो ।।।

छत्र शाही र मुना मगर बिच बबाल दोहोरो प्रस्तुत भएको छ । एक अर्कामा मायाप्रिति र घोचपेचका प्रसङ्गमा दोहोरी चलि रहंदा साह«ै नै रमाइलो वातावरणमा सम्पन्न भएको थियो । यो भिडियो हेरेर सबैले शेयर, लाइक र सस्क्राइव गर्नु होला । जय इन्द्रेणी ।।।

 

बिहिबार, अशोज ९, २०७६ मा प्रकाशित खबर