जेरी र कृष्ण कंडेलको टुक्के दोहोरीमा प¥यो लफडा ( हेर्नुहोस् रमाइलो भिडियो )..

इन्द्रेणी स्टुडियोमा बबिता वानिया जेरी र कृष्ण कंडेलबिच टुक्के दोहोरीले दर्शककलाई भरपुर मनोरञ्जन दिएकोछ । जेरीका ति शब्द वाणले कृष्ण कंडेललाई पनि हम्मे हम्मे पारेकि थिईन । कृष्ण कंडेलले पनि जेरीलाई अक्क न वक्क पारेका थिए । यो रमाईलो भिडियो हेर्नको लागि तलको लिंकमा क्लि गरी इन्द्रेणीको YouTube  च्यानल Indreni.Com. / Indreni Samaj लाई Subscribe गरी पुरै हेरेर मनोरञ्जन लिनु होला । पुरै भिडियो हेरी सकेपछि Like, Share र Comment  गर्न पनि नभुल्नु होला । जय इन्द्रेणी ।।।

 

शुक्रबार, अशोज १०, २०७६ मा प्रकाशित खबर