छत्र शाहीले मनमाया वाइवाको तिघ्राको मासु निधारमा टांस्ने भनेपछि दोहोरी हङ्गामा (भिडियो सहित)

इन्द्रेणी स्टुडियोमा छत्र शाही र शोभा कार्की बिच कडा दोहोरी प्रस्तुत भएको थियो । दोहोरीको प्रसङ्गमा शोभा कार्कीले छत्र शाहीलाई मोटाउनको लागि फलफुल खाएर मोटाउ भन्दा छत्र शाहीले आफुलाई मनमाया वाइवाको तिघ्राको मासु निधारमा टांस्न भने पछि दोहोरी रमाईलो भएको थियो । यो रमाईलो दोहोरी हेर्नको लागि तलको लिंकमा क्लिक गरेर हेरी सकेपछि सस्क्राईव, लाईक, कमेन्ट र शेयर गर्न नभुल्नु होला ।

 

सोमवार, अशोज १३, २०७६ मा प्रकाशित खबर