टिका सानुले अक्कल लामालाई ठाउंको ठाउं पछारे पछि … (हेर्नुहोस् भिडियो)

इन्द्रेणी स्टुडियोमा टिका सानु र अक्कल लामा बिच कडा दोहोरी प्रस्तुत भएको छ । हेर्ने दर्शकहरु स्वदेश तथा विदेशबाट गरेर सयौको सहभागिता रहेको थियो । सबै जनाले दोहोरीबाट मनोरञ्जन र आनन्नद लिएका थिए । दोहोरीमा टिका सानुले अक्कल लामालाई यस्तासंग गाउदा आफुलाई फिलिङ्गस नै नआएको भन्दा सबै जनाको हांसोले स्टेज नै हल्लिएको थियो । यो रमाइलो भिडियो हेर्नको लागि तलको भिडियो लिंकमा गएर क्लिक गर्नु होला र युट्युव च्यानल Indreni.Com. Indrenisamaj लाई Subscribe गरी लाईक, शेयर, कमेन्ट गर्न नभुल्नु होला । जय इन्द्रेणी ।।। धन्यवाद ।।।।

बुधबार, अशोज २९, २०७६ मा प्रकाशित खबर