अन्तरास्ट्रिय
इतिहासमै नेपाली चेली अमेरिकन पहिलो महिला सैनिक सेकेण्ड लेफ्टिनेन्ट बनिन् स्याङ्गजाकि अष्मिता गुरुङ्ग…

न्यूयोर्क, ७ जुन । अमेरिकामा एक नेपालकी एक युवती नेपाली ईतिहासमै पहिलो अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी...पुरा पढ्नुहोस

मोदीले लिए प्रधानमन्त्रीको सपथ…

१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ...पुरा पढ्नुहोस

विमानको अगाडिको चक्का नखुलेपछि यसरी भयो म्यानमारमा अवतरण…

म्यानमारमा अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन्। म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको...पुरा पढ्नुहोस

श्रीलंका विष्फोट : मृतकको संख्या २९० पुग्यो…

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका...पुरा पढ्नुहोस

माओवादीको आक्रमणमा विधायक सहित ५ जनाको मृत्यु…

२६ चैत, काठमाडौं । भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)का एक विधायकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु...पुरा पढ्नुहोस

भारत–पाकिस्तान युद्धको नजिक : १४० सैनिक विमान सीमाक्षेत्रमा यसरी होमिए …(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं ,आतंकवादी आक्रमणमा आफ्ना ४६ सैनिक मारिएपछि रिसाएको भारतले युद्धभ्यास सुरु गरेको छ । भारतीय वायुसेना ले राजस्थानमा पाकिस्तानी सीमा नजिकैंको...पुरा पढ्नुहोस

तीन महिने छोरीको अनुहार समेत हेर्न पाएनन्, कश्मीरमा गयो ज्यान , सिंगो गाउँमा नै रुवाबासी

काठमान्डौ , भारतको जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको...पुरा पढ्नुहोस

४६ जना सैनिक मारिएपछि भारत–पकिस्तान युद्ध नजिक, मोदीले दिए यस्तो चेतावनी

काठमाडौ । भारत र पाकिस्तानले आ–आफ्नो दावी गरिरहेको भूमी कश्मीरमा केही वर्षयताकै सबभन्दा घातक भनिएको आक्रमण भएको छ । यहाँ ४६...पुरा पढ्नुहोस

एक मिलियन अमेरिकी डलरको ‘ग्लोबल टिचिङ प्राइज’ मा लमजुङका शिक्षक छानिए

सीसहर : लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन्। विश्वका १७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपालबाट थापा...पुरा पढ्नुहोस

मलेशियाको पेनाङमा डिउटी जाने क्रममा कामदार चढेको बस ठोकिएर 8 जनाको मृत्यु 18 जना घाइते नेपाली पनि रहेको अनुमान

मलेशियाको पेनाङ भन्ने ठाउँको Sony कम्पनीमा कार्यरत डिउटी जाने क्रममा कामदार चढेको बस ठोकिएर 8 जनाको मृत्यु 18 जना घाइते भएको...पुरा पढ्नुहोस

प्रधानमन्त्रीले डावोस पुगेर भने- शासक होइन, सेवक बन्न चाहन्छु

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा केन्द्रित गर्न लागेको भन्ने कुरा सत्य नभएको बताएका छन् । स्वीट्जरल्याण्डमा...पुरा पढ्नुहोस

ताजा अपडेट