विश्व समाचार
मिनी नेपाल झैँ बन्यो कोपनहेगन…

१७ जेठ, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट बुधबार साँझ मिनी नेपाल झैँ बन्यो। नेपाल चिनाउने स्टल,नेपाली पोशाकसहित ढाकाटोपीमा सजिएका सहभागीहरु...पुरा पढ्नुहोस

भाजपाको ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री हुँदै…

काठमाडौं । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ...पुरा पढ्नुहोस

विमानको अगाडिको चक्का नखुलेपछि यसरी भयो म्यानमारमा अवतरण…

म्यानमारमा अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन्। म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको...पुरा पढ्नुहोस

श्रीलंका विष्फोट : मृतकको संख्या २९० पुग्यो…

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका...पुरा पढ्नुहोस

कश्मीरबाट भारतीय सैनिक अपहरित, द्वन्द झन चर्किने खतरा…

२५ फागुन, काठमाडौं । जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन...पुरा पढ्नुहोस

जम्मु-काश्मीरमा फेरि भीडन्त, चार भारतीय सैनिक मारिए

नयाँ दिल्ली । भारत प्रशासित जम्मु काश्मीरमा शुक्रबार फेरि भिडन्त भएको छ। सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी...पुरा पढ्नुहोस

२० वटा पाकिस्तानी लडाकु विमान भारत घुसे

बुधवार पाकिस्तानी हवाई सेनाका हेलिकप्टर भारतीय सीमाक्षेत्र प्रवेश गरेका छन् । बुधवार बिहान पौने दश बजे २० वटा पाकिस्तानी वायु सेनाका...पुरा पढ्नुहोस

भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

१५ फागुन, काठमाडाैं । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको...पुरा पढ्नुहोस

पाकिस्तान भित्र भारतले खसाल्यो शक्तिशाली बम, ३०० जना मारिए !

काठमाडौं । पुलवा आक्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सीमाक्षेत्रमा भारतीय सेनालाई कारबाही गर्नको लागि छुट दिएका छन् । भारतीय सैनिक...पुरा पढ्नुहोस

भारत–पाकिस्तान युद्धको नजिक : १४० सैनिक विमान सीमाक्षेत्रमा यसरी होमिए …(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं ,आतंकवादी आक्रमणमा आफ्ना ४६ सैनिक मारिएपछि रिसाएको भारतले युद्धभ्यास सुरु गरेको छ । भारतीय वायुसेना ले राजस्थानमा पाकिस्तानी सीमा नजिकैंको...पुरा पढ्नुहोस

सधैंका लागि बिदा भइन् न्यूयोर्ककी साहसी नेपाली चेली

गत भदौ महिनामा अनलाइनखबरमार्फत हामीले न्युयोर्कमा रहेकी नेपाली चेली प्राशा तुलाधरको साहसको कथा सुनाएका थियौं । फोक्सो र किड्नीमा फेरि समस्या...पुरा पढ्नुहोस

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुशको निधन

वाशिङटन। अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुशको निधन भएको छ । अमेरिकाका ४१ औं राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा हस्टनस्थित आफ्नै निवासमा...पुरा पढ्नुहोस

ताजा अपडेट