प्रमुख समाचार
उपराष्ट्रपति पुन स्वदेश फिर्ता

८ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने चीन भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुनलाई...पुरा पढ्नुहोस

थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँमा

काठमाडौँ, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री...पुरा पढ्नुहोस

मोदीकाे अागमनले देशैभरिका उडान बन्द

१४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा देशैभरि दुईघण्टासम्म उडान बन्द भएका छन् । त्रिभुवन विमानस्थल बन्द गरिँदा...पुरा पढ्नुहोस

काँग्रेस संघीय संरचनामा जाने बाटाे खुल्यो, देउवाद्वारा ११ सदस्यीय विधान मस्यौदा समिति गठन

  काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले विधान मस्यौदा समिति गठन गरेका छन् । संघीय संरचना अनुसार काँग्रेसले पार्टीका संगठनात्मक संरचनाहरुलाई पुर्नसंरचना गर्न...पुरा पढ्नुहोस

देशमा विकासको रफ्तार अब मधेशबाटै सुरु हुन्छ, मधेशबाटै विकासको मुल फुट्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र समृद्धिको रफ्तार अब मधेशबाटै सुरु हुने बताएका छन् । शनिबार प्रदेश नम्बर २ को...पुरा पढ्नुहोस

बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

६ भदौ, काठमाडौं । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ...पुरा पढ्नुहोस

पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन — नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहीबार...पुरा पढ्नुहोस

‘खुकुरी दलका नाइके’ भरतसमशेरको निधन

२७ साउन, काठमाडौं । भारतको कोलकातामा बस्दै आएका ‘खुकुरी दल’ काण्डका नायक भरतसमशेर जबराको शनिबार ९० वर्षको उमेरमा उनकै निवासमा निधन...पुरा पढ्नुहोस

इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री

२५ साउन, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक...पुरा पढ्नुहोस

दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष जेल

२४ साउन, काठमाडौं । नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई...पुरा पढ्नुहोस

प्रकाण्डलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, ७ करोड चन्दा असुलेको आरोप

२३ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको...पुरा पढ्नुहोस

साउन २९ गते नेपाल बन्द (विज्ञप्ति सहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक...पुरा पढ्नुहोस

ताजा अपडेट