राजनीति
देशैभर बन्दको प्रभाव, बिभिन्न स्थानमा वम विष्फोटन सहित क्षति र केहि पक्राउ..

मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा...पुरा पढ्नुहोस

भाजपाको ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री हुँदै…

काठमाडौं । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ...पुरा पढ्नुहोस

‘ख्याल गर्नुस्, हामीले पाएको मत दुई तिहाई होइन’

१ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् । अहिले पनि धेरै...पुरा पढ्नुहोस

उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमै हात हालाहाल…

१ जेठ, काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ ।...पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै…

१ जेठ, काठमाडौं । विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते...पुरा पढ्नुहोस

फोरम र नयाँ शक्तिबीच एकता : नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी…

२३ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन्...पुरा पढ्नुहोस

खुलामञ्चमा बनाइएका सटर डोजर लगाएर भत्काउन सुरु…

काठमान्डौ , महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ ।खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको...पुरा पढ्नुहोस

नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव, नेताहरुले सूची हेर्न पाएनन्…

८ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ ।...पुरा पढ्नुहोस

जीतगढीमा प्रधानमन्त्रीलाई कालोझण्डा…

७ वैशाख, बुटवल । शनिबार ऐतिहासिक जीतगढीको उत्सवपूर्ण माहौल थियो । वि.सं. १८७२ मा भएको युद्धमा अंग्रेज फौजमाथि विजय प्राप्त गरेको...पुरा पढ्नुहोस

बन्दको प्रभाव, बिभिन्न स्थानमा बम विष्फोटन…

हेटौडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–८ कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।वडा कार्यालयको गेटमै प्रेसर कुकरमा ‘बम’ लेखेर...पुरा पढ्नुहोस

कुलमानको इशारा को तिर ?

२६ चैत, काठमाडौं । सोमबार एकाएक पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कड्किए, ‘हिजो जो मान्छे लोडसेडिङका...पुरा पढ्नुहोस

करार शिक्षकको आन्दोलन पुनः शुरु, माग पुरा नभए हतियार उठाउन बाध्य हुने…

काठमाण्डौ २० फाल्गुण । विगत केही समयदेखि देशैभरिका करार शिक्षकहरुले आन्दोलन गरि रहेको छन् । आफ्ना मागहरु अझै पनि पुरा नभएकोले...पुरा पढ्नुहोस

ताजा अपडेट