बाहिरका कार्यक्रम
सिंहदरवार मन्त्रालयभित्रै यति ठुलो बेथिति, सयौं गाडीहरु कुहिएको अवस्थामा भेटिए भने तिनै गाडीहरुको नामबाट अहिलेसम्म तेलको पैसा लिई रहेको भेटियो…

सिंहदरबार भित्रका बिभिन्न मन्त्रालयको परिसर वरिपरीको वातावरण सफासुग्घर छैन, अस्तव्यस्त छ र प्रत्येक मन्त्रालयमा कैयौ बर्ष अगाडिदेखिका गाडीहरु कुहिएर रहेको अवस्था...पुरा पढ्नुहोस

अविवाहिता केटा र केटी बिचको भिडन्त गरिने अचम्मको पर्व (यो रमाईलो भिडियो हेर्नुहोला)…

म्याग्दी जिल्लामा एउटा समुदायमा यस्तो अचम्मको जात्रा पनि रहेछ । जहां विवाह नभएका केटालाई रांगो बनाएर विवाह नएकि केटीसंग भिडाइन्छ र...पुरा पढ्नुहोस

टिका सानु र कृष्ण कंडेल बिच आयो कडा दोहोरी भिडियो सहित…

टिका सानु र कृष्ण कंडेलको दोहोरीले दर्शक नै चकित भए । आखिर के थियो त त्यस्तो । यो भिडियो हेर्नको लागि...पुरा पढ्नुहोस

यस्तो पो दोहोरी, ढिलो आयो कडा आयो (भिडियो सहित)…

कहिले मेची महकालीका गाउंबस्तिबाट त कहिले स्टुडियोबाट मौलिक सांगितिक कार्यक्रममा जुटि रहेको हुन्छ । पुरानो स्रष्टा देखि लिएर नयां पुस्ताका कलाकार...पुरा पढ्नुहोस

विनाशकारी हावाहुरीबाट क्षतिग्रस्त बारा पर्सा जिल्लामा गएर इन्द्रेणी मार्फत रु.१५ लाख हस्तान्तरण र १०६ बर्षका चेपाङ्ग बृद्वको लागि ६० हजार भन्दा बढि रकम हस्तान्तरण…

  काठमाण्डौं १५ जेष्ठ । इन्द्रेणी कहिले हिमाल कहिले पहाड, कहिले तराईका त कहिले महलमा बस्नेदेखि लिएर झुपडीमा बसोबास भएको ठाउंसम्म पुगेर...पुरा पढ्नुहोस

कृष्ण कँडेल र देवी घर्तीको बबाल दोहोरी (भिडियो सहित)…

सुर्खेतमा भएको एक कार्यक्रममा देवी घर्तीसंग कृष्ण कँडेल घमासान दोहोरी प्रस्तुत भएको छ । उक्त कार्यक्रममा सुदर र मध्य पश्चिममा गाईने...पुरा पढ्नुहोस

नेपालकै सुन्दर ठाउं सैलुङ्गको डांडाबाट इन्द्रेणीको दोहोरी (भिडियो सहित)…

नेपाल प्रकृतिले भरिपुर्ण देश हो । हरेक ठाउंमा अलग अलग पहिचान सहितको प्रकृतिको वरदान छ । यस्तै रामेछापको सैलुङ्गमा विविध प्रकृतिको...पुरा पढ्नुहोस

नेपालकै सबैभन्दा बढी कला र संस्कृति भएको रुकुकमा उर्लियो मानवसागर, जनार्दन शर्माको नांच देखेर सबै अचम्मित (भिडियो सहित)…

नेपालभरिकै भन्दा उत्कृष्ट मानिन्छ । कला संस्कृतिलाई बचाई राख्न रुकुममा आयोजना गरेको कार्यक्रममा रमाईलो कार्यक्रमको प्रस्तुति भएको थियो । उक्त कार्यक्रममा...पुरा पढ्नुहोस

इन्द्रेणी टिम कालीकोट तर्फ प्रस्थान…

काठमाण्डौ १५ वैशाष । इन्द्रेणी समाजका अध्यक्ष कृष्ण प्रसाद कँडेलको नेतृत्वमा दिपक घिमिरे, देवी आले मगर, खिमा रोका मगर, लक्ष्मी घिमिरे,...पुरा पढ्नुहोस

मैलै भ्रष्टचार गरेको भए टुंडीखेलमा झुण्ड्याउनुहोस् नत्र गर्नेलाई । प्रेम सञ्जेलको भनाई यो भिडियो हेर्नुहोस्..

भ्रष्टचारी विरोधि तथा वरिष्ट श्रम अधिकृत विराटनगरमा कार्यरत् रहदै आउनु भएको छ । उहांले हालसम्म आफुले भ्रष्टचारी गरेको पनि छैन गरेको...पुरा पढ्नुहोस

अमर विरही गुरुङ्गले आफ्नो उमेर ६५ पुगेपनि मनमाया वाइवालाई कान्छी बनाएर लैजान्छु भन्दा यस्तोसम्म भयो (भिडियो सहित)..

कास्की जिल्लाको पोखरास्थित बागेडांडामा इन्द्रेणी टिम सहित वरिष्ठ कलाकार तथा संगितकार अमर विरही गुरुङ्ग, वरिष्ठ गायक तथा बांसुरीबादक कृष्ण गुरुङ्ग, वरिष्ठ...पुरा पढ्नुहोस

बारा र पर्सामा गएर इन्द्रेणीबाट यस्तो सहयोग र सहयोगी मनकारीहरुसंग सहयोगको अपिल (भिडियो सहित)

यहि चैत्र १७ गते तराईको बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीले वितण्डा मच्चायो । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा इन्द्रेणी समाजका...पुरा पढ्नुहोस

ताजा अपडेट