बाहिरका कार्यक्रम
वीर गोर्खालीको घरबाट इन्द्रेणीले रमाइलो दोहोरी गीत गाउंदा यस्तो माहोल बन्यो (भिडियो सहित) …

इन्द्रेणी टिम कास्कीको भुर्जुङ्गडांडामा गएर त्यहांका गाउं बस्तिहरुमा रमाईलो गर्दै वीर गोर्खाली नाथु गुरुङ्ग र प्रल्हाद गुरुङ्ग जन्मेको गाउंमा गएर रमाईलो...पुरा पढ्नुहोस

इन्द्रेणी कास्कीमा पुग्दा चर्चित गायक राजु परियार, विमा कुमारी दुरा, अमर विरही गुरुङ्ग, दुर्गा गुरुङ्ग लगायत अन्य कलाकारहरुद्वारा दोहोरी नै दोहोरीको यो रमाईलो भिडियो सबैले हेर्ने पर्ने ।

इन्द्रेणी गीत संगित र सुख दुःखको मजेरी भएकोले कहिले हिमाल, पहाड, तराई त कहिले हरेक कुना कन्दरामा पुग्दै त्यहांको वास्तविकतालाई देखाउदै...पुरा पढ्नुहोस

इन्द्रेणीले पोखराका मुक्त बहादुर आले मगरको घरमै गएर रु.२ लाख ३० हजार रकम हस्तान्तरण गरेको छ…

इन्द्रेणीले देशका हरेक कुना कन्दरामा पुगि गीत संगितको माध्यमद्वारा मौलिक कला, संस्कृतिको जर्गेनाको आवाज उठाउंदै सामाजिक विभेदको अन्त्य, दुःखी पिडितहरुको पीडामा...पुरा पढ्नुहोस

सालको पात टपरी हुनी हे बरै नहुनी सल्लैको” बसन्त थापाले यसरी गााए, (भिडियो सहित)…

इन्द्रेणी टिम गायक तथा गीतका स्रजक बसन्त थापाको घरमा पुगेको छ । थापाको आमा,बुवा तथा आफन्तजनहरुको उपस्थिती नेपाली लोक संस्कृति बचाउनको...पुरा पढ्नुहोस

जब प्रेमराजा महतको घरमा एक्कासी इन्द्रेणी टिम पुग्यो …

सालैको पातैले, घर पनि छैन दाई मेरो डर पनि लाइदैन कसैको, हिउचुलीमा हिउं जस्ता कालजयी सयौं गित गाई सक्नु भएका र...पुरा पढ्नुहोस

इन्द्रेणी टिम गुल्मीको गाउंमा पुग्दा त्यहां भेटियो अचम्मको संस्कृति (हेर्नुहोस् भिडियो)…

इन्द्रेणीको टिम गुल्मी भुवाचिदी ग्वांदिकाचौरमा गएर कार्यक्रम सञ्चालन गर्दा त्यहांको स्थानिय मालिका मन्दिरमा गई पृथ्वी नै थर्किने गरी चिच्याएर वरदान मागेमा...पुरा पढ्नुहोस

कर्णाली प्रदेशकै नमुना विद्यालय जुम्लामा इन्द्रेणी टिम…..

जुम्ला जिल्लाको खलङ्गस्थित जनता मा.वि.विद्याालय कर्णाली प्रदेशकै नमुना विद्यालय बन्न सफल भएको छ । सो अवसरमा इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा...पुरा पढ्नुहोस

महिला टेम्पो चालकको गाउने कला पनि कम छैन……

  धादिङ्गमा सञ्चालन भएको स्थानिय कलाकारहरुको महिला तथा पुरुष दोहोरी गित प्रतियोगितामा इन्द्रेणी टिमका सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम सहभागी भएको...पुरा पढ्नुहोस

दैवको लिला पनि कस्तो दुःखी गरिब माथि नै बज्रपात, इन्द्रेणी बन्यो भगवान्…..

सप्तरी जिल्लाको कञ्चनपुर ८ लतवेदीटोलमा एउटा सानो फुसको छानो भएको घरमा दर्दनाक पीडा छ । पीडासंगै अनेकन समस्याहरु छन् । ११...पुरा पढ्नुहोस

इन्द्रेणी जुट्यो गाउंटोल र बस्तीबस्तीको वातावरण संरक्षण र सरसरफाई अभियानमा

काठमाण्डौ म.न.पा.वडा नं.१२ पुरानो सिनामंगल तथा मनोहराबस्ती उद्यान महोत्सव तथा स्वच्छ वातावरण र सरसफाई अभियान कार्यक्रममा मिति २०७५/५/२३ गते इन्द्रेणीका सञ्चालक...पुरा पढ्नुहोस

ताजा अपडेट