बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

मञ्जु पौडेलले कृष्ण कंडेललाई बुढेसकालमा संगसंगै बसौला भनेपछि यो बबाल भिडियो …


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शुक्र, मंसिर १३, २०७६


काठमाण्डौं । इन्द्रेणी स्टुडियोमा कृष्ण कंडेल र मञ्ज पौडेलबिच रमाईलो दोहोरी प्रस्तुत भएको छ । दोहोरीकि प्रखर तथा विगतमा इन्द्रेणीकि सञ्चालिका पौडेलले बाल्यकालमा संगसंगै नभएपनि बुढेसकालमा संगै बसौला भन्दै गर्दा कृष्ण कंडेलले उमेरमा के के ग¥यौ बुढेसकालमा के खान आउछौ र भनेपछि सबै जनाले मनोरञ्जन लिएका थिए । इन्द्रेणी देश विदेशबाट आउनु भएका सहयोगी मन, वरिष्ठ कलाकार तथा बिभिन्न समस्याहरुमा परेका व्यक्तिहरुको सहभागिता रहेको थियो । यो रमाईलो दोहोरी पुरै हेरि सकेपछि सस्क्राईभ, लाईक, शेयर र कमेन्ट पनि गरि दिनु होला । जय इन्द्रेणी ।।। तलको भिडियो लिंकमा क्लिक गर्नु होला । धन्यवाद ।।।।

 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology