सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल अन्तराष्ट्रिय अवार्डबाट सम्मानित…


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शनि, मंसिर १४, २०७६


काठमाण्डौ १४ मंसिर । काठमाण्डौस्थित राष्ट्रिय नाचघरमा ९ औं अन्र्तराष्ट्रिय लोक संस्कृति फिलिम महोत्सवले आयोजना गरेको कार्यक्रममा इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले लाईफ टाईम एचिवमेन्ट अवार्ड प्रदान गरेका छन् ।


नेपालको लोक संस्कृतिको जगेर्ना गर्दै इन्द्रेणी कार्यक्रम मार्फत देश विदेशमा मनोरञ्जन, सन्देश, राष्ट्रिय एकता र समृद्विको लागि अहोरात्र निरन्तर खट्टि रहेको र बिभिन्न स्थानमा दुख पीडा र समस्यामा परेका मानिसहरुको लागि सेवाभावको कार्यले कैर्यौको जीन्दगी पुर्नजीवन बनेकोले उहांलाई यो सम्मान प्रदान गरिएको हो भन्दै नेपाली लोक बाजा संग्राहलयका अध्यक्ष राम प्रसाद कंडेलले बताउनु भएको छ । साथै यस्ता व्यक्तिको राष्ट्रले उच्च सम्मान गर्नु पर्ने समेत बताउनु भएको छ । सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कंडेल, प्रमोद उपाध्याय लगायत बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । साथै अन्य विशिष्ट कलाकार सयौंको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology