आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

बागलुङ्गमा टिका सानु र बालचन्द्र बरालका बिच दोहोरी मा यस्तो सम्म भयो । <भिडियो सहित >


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शुक्र, पुस ११, २०७६


 

इन्द्रेणी टिम कहिले  स्टुडियोबाट त कहिले बिभिन्न जिल्लाका गाउँ बस्ति बस्तिबाट कार्यक्रम प्रसारण गरि मनोरन्जन र बिभिनन बिरामीलाई सहयोग गर्दै आएकोे छ ।

आजको यात्रामा बागलुङ्ग जिल्लाको कांठेखोला गाउँपालिको लेखानि गाउँको हलहले डाडोमा पुगि त्यहाँको कला संस्कृति भेसभुसा र सभ्यताको संरक्षणमा टेवा पुर्‍याउने उदेश्यले इन्द्रेणी टिम यहाँ पुगेको हो।

मनोरन्जका साथ सम्पूर्ण टिम यो ठाउँ मा पुगि बाल चन्द्रबराल र टीका सानूका बिचको रमाइलो दोहोरी भयो ।

 


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology