आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

एक सच्चा प्रेम: प्रेममा गरेको वाचा पुरा गर्न युवतीले गरिन् लाससँग विवाह


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : मङ्ल, माघ ७, २०७६


कहिले काही भनिन्छ यो संसार नै प्रेमकै कारण अडिएको छ भनेर । यदी प्रेम नहुदो हो त यो संसारको नै सृष्टि हुने थिएन होला । भनिन्छ प्रेम त्याग पनि हो । अनि सर्मपण पनि हो । सच्चा प्रेमी प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ ।

यस्तै एउटा उदाहरणा बनेकी छिन् एक थाइ युवती । नान थिप्हारटन नाम गरेकी उनले हृदयघातका कारण आफ्नो प्रेमीको मृत्यु भएपछि उनको लाससँगै विवाह गरेकी छिन्। यो खबर सन्दा पताईलाइ अचम्म लाग्न पनि सक्छ ।

प्रेमीको मृत्यु पश्चात् दाहसंस्कारको क्रममा उपस्थित भएकी उनले दाहसंस्कारकै क्रममा विवाह गरेकी हुन् । उनले आफले प्रेममा हुदाको समयमा बाचा कसम पुरा गर्नका लागि प्रेमीको शवसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।

उनले आफ्नो मायाको समर्पणका लागि यस्तो गरेको बताउँदै भनिन् उनको लाससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ । प्रेमी प्रतिको त्यागका लागि यस्तो गरेको बताउने उनी आफ्नो बाँकी जिन्दगी प्रेमीको सम्झनामा एक्लै बिताउने बताउँछिन्। खबरले आम प्रेमीहरुमा आश्चार्यमा पारेको छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology