आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

जुम्लाका कुशल अधिकारी दोहोरी गीतमा चम्कदैं ( भिडियो सहित )


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, माघ ९, २०७६


काठमाडौं  माघ ९। पुराना प्रतिभालाई सम्मान नयाँ प्रतिभालाई उजागर गर्दै इन्द्रेणीले लोक गीत संगितको संरक्षणमा निरन्तर अगाडी बढी रहेको छ ।
जुम्लाका कुशल अधिकारी दोहोरी गित संगितमा चम्कदै छन् । सानै उमेरमा लोक दोहोरी गाँउन रूची भएका कुशल हाल उनी १३ वर्षका छन् । तर उनमा अनौठा प्रतिभा रहेका छन् ।

उनी दोहोरीमा उतिकै अबल रु क्यारेकेचर मा पनि त्यतिकै पोख्त छन्। इन्द्रेणी कार्यक्रमको यस एपिसोडमा नव प्रतिभा कुशल अधिकारी र सुस्मिता पुडासैनीका बिच घमासान दोहोरी भएको छ ।

< भिडियो हेरि सके पछि इन्द्रेणीको आधिकारिक युटुब च्यानल Indreni.Com लाई सस्क्राईब गर्न नभुल्नु होला धन्यवाद ।>


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology