आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

नेपाल आइडल सिजन-२ का विजेता रवि ओड इन्द्रेणीमा (भिडियो सहित)…


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : आइत, माघ १२, २०७६


काठमाण्डौ । दिनहुं संगित, सेवा, सन्देश र मनोरञ्जनका सहित एकैसाथ इन्द्रेणी कार्यक्रम मार्फत प्रस्तुत हुदै आएको छ । कहिले देशका कुना कन्दरा हुंदै तराई हिमाल र पहाडका हरेक गाउं वस्तिहरुमा पुगी स्थान विशेषका कला संस्कृति र समृद्विको लागि हरेक विधामा समेट्ने गरेको छ यो कार्यक्रमबाट । कहिले पुराना स्रष्टा, कहिले नयां पिढिका कलाकार त कहिले बाल कलाकार लगायतका वरिष्ठ कलाकारहरुको सहभागितामा कार्यक्रम प्रस्तुत हुदै आई रहेको छ ।

यस पटक भने नपाल आइडल सिजन—२ का विजेता रवि ओड इन्द्रेणीमा आएर आफ्ना थुप्रै गीतहरु रमाईलोसंग प्रस्तुत गरेका छन् । इन्द्रेणी समाजका अध्यक्ष तथा सञ्चालक कृष्ण कंडेलले रवि ओडको बारेमा विशेष कुराकानी गर्दै आफ्नो गीतहरुप्रस्तुत गर्न लगाउनु भएको थियो ।

यो रमाईलो सांगितिक कार्यक्रम भिडियो हेर्नको लागि तलको लिंकमा गएर क्लिक गरी पुरै भिडियो हेर्नु होला । जय इन्द्रेणी ।।।।

 


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
www.indr[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology