बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

इन्द्रेणी मार्फत सुर्खेतका मुटु रोगी दिपक बि .क. लाई सहयोग रकम हस्तान्तरण <भिडियो सहित>


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : मङ्ल, माघ १४, २०७६


काठमाण्डौ माघ १४। पुर्व मेचि देखि पश्चिम महाकालिका कुना कन्धरामा दु: ख सुख लाई आत्मसाथ गर्दै  निरन्तर दिन दु: खी, गरिब ,असाहाय,अपाङ्गता बिभिन्न रोग बाट उपचार नपाएर छटपटाई रहेका बिरामिको साहारा बन्दै आइरहेको इन्द्रेणी निरन्तर तपाईंको साथ सहयोगले अगाडी बढी रहेको छ ।

तपाई भगवान रूपि नेपाली सहयोगी मनहरूले साहारा विहिनको साहार इन्द्रेणीलाई बनाई दिनुभएको छ। आफ्नो रगत पसिनालाई वेचेर अरूको दु: ख देख्न नसक्ने तपाई सम्पुर्ण सहयोगी मनहरू प्रति इन्द्रेणी परिवार नमन गर्दछौँ ।

यस कार्यक्रममा सुर्खेत जिल्ला पन्चपुरी गाउँपालिका – ९ औलछाप्रे  बस्ने दिपक बि. क. केही वर्ष यता मुटु सम्बन्धि बिरामी हुनुहुन्छ । पारिवारिक अवस्था एकदमै कम्जोर रहेकाले उपचार गर्न गाउँमा सहयो जुटाउँदा पनि सहयोग नजुटेकाले उहाँको उपचार समयमै नभएकोले हाल उनको मुटुको भल्भ फेर्नु पर्ने समस्या आएकाले रूदैँ ५ वर्षका छोरा र श्रीमती पबित्रा सहित दिपक इन्द्रेणीमा सहयोग गुहार्दै आउनुभएको छ । उहाँको यस्तो अवस्थालाई देखेर केहि मात्रामा उपचारमा सहयोग होस भन्ने उदेश्यले इन्द्रेणी मार्फत रू ४५ हजार र इन्द्रेणी कार्यक्रममा उपस्थित सहयोगी मनहरू बाट रु ३५ हजार गरी जम्मा रु ८० हजार सहयोग रकम हस्तान्तरण गरेका छौं । < भिडियो सहित>


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology