आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

कमला भन्दा पनि दोहोरीमा कडा ८ बर्षे आयुषाले सबैलाई पछारिन् (भिडियो सहित)…


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बुध, माघ १५, २०७६


काठमाण्डौं पुराना कलाकारहरुको सम्मान र नयां प्रतिभालाई अवसर दिदै आईरहेको इन्द्रेणी कार्यक्रममा बाल प्रतिभाहरुको सहभागिता बढी रहेको छ । मौलिक कला संस्कृतिको जगेर्ना गर्नुको साथै सेवा, सन्देश र मनोरञ्जन एकैसाथ प्रवाह हुने इन्द्रेणी कार्यक्रम पछिल्लो समयमा विश्वभरि नै अत्याधिक लोकप्रिय बन्दै गई रहेको छ । नयां नयां प्रतिभाहरुको विकाश र पुराना स्रजक तथा वरिष्ठ कलाकारहरुको उच्च सम्मान हुंदै आई रहेको छ ।

 

त्यस्तै, यसै क्रममा काभ्रेकि ८ बर्षिय आयुषा गौतम संग अतभुत क्षमता भएको पाईएको छ । उनी अहिले २ कक्षामा अध्ययनरत् छिन् । आफ्नी आमासंग काठमाण्डौं घुम्न आएकि आयुषालाई इन्द्रेणी समजका अध्यक्ष तथा सञ्चालक कृष्ण कंडेलले गीत गाउने अवसर जुटाउनु भएको थियो । पहिलो दोहोरी गीत इन्द्रेणीकै कलाकार छत्र बहादुर शाहीसंग गाउंदा छत्रलाई शब्दवाणले ठाउंको ठाउं पारेकिछिन् । उनको शब्द चयन वरिष्ठ, पाको र राष्ट्रियस्तरको कलाकार भन्दा कम छैन ।

इन्द्रेणीको यो अवसरलाई उनकि आमाले धन्यवाद दिदै छोरीले अवसर पाए राम्रो गर्ने तर पहिलो प्राथमिकता पढाईको लागि दिएकिछु भनेकि छिन् । यो रमाईलो दोहोरी गित हेर्नको लागि तलको भिडियो लिंकमा क्लिक गर्नु होला र हेरी सकेपछिसम्पुर्णले शेयर,लाईक र सस्क्राईभ गरी दिनु होला । जय इन्द्रेणी ।।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology