सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

कैलालीमा बस दुर्घटना हुँदा ३५ जना घाईते ३ जनाको अवस्था गम्भिर


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शनि, माघ १८, २०७६


अत्तरिया माघ १८ । कैलालीको गोदावरी नगरपालिकामा रोकिएको ट्रकमा बस ठोक्किदा ३५ जना घाईते भएका छन्। दाङबाट दिल्ली जादै गरेको ना ७ ख ५६३७ नम्बरको बस ना ३ ख १४२४ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किदा ३५ जना घाईते भएका हुन्।

घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्ष ज्ञानवहादुर विष्टले बताए। घाईते सबैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology