आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : आइत, माघ १९, २०७६


काठमाण्डौ, माघ १९। नेपाल राष्ट्र बैंकले आइतबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकेको छ ।

आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै आज ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ ४६ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६७ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा तोकेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology