आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

कोरियन वनको भाउ बढ्यो, अरु विदेशी मुद्राको भाउ भने घट्यो


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बुध, माघ २२, २०७६


काठमाडौं, माघ २२ । बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । मलेसियन रिंगिटको भाउ भने स्थिर छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिदद २९८ रुपैयाँ रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा नै रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ११ पैसा थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५३ पैसा रहेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology