आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

लागु औषध ब्राउनसुगर सहित दुई पक्राउ ।


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शुक्र, माघ २४, २०७६


सुर्खेत,माघ २४। जिल्ला सुर्खेत बी.न.न.पा. वडा नं.६ गणेशचोक स्थित रहेको गणेश भन्ने लिल बहादुर सुनारको घरको कोठामा गणेश भन्नेलिल बहादुर सुनार समेतका मानिसहरुले लागु औषध ब्राउनसुगर बिक्री बितरण कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा यस जिप्रका सुर्खेतबाट खटीएको प्रहरी टोलीले ऐ . ऐ बस्ने बर्ष २२ को गणेश भन्ने लिल बहादुर सुनार र ऐ .ऐ बस्ने बर्ष ४४ की देबुकी सुनारलाई निजहरुकै घरको तल्लो तलाको कोठामा शंकास्पद फेला पारी निजहरुको शरिर तथा कोठा समेतको रितपुर्बक खानतलासी गर्दा ३ ९ तिन पोका लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ प्लाष्टीक बाहेक मान्यता प्राप्ततराजुमा नापतौल गर्दा २ ग्राम ९४० मिलिग्राम, लागु औषधब्राउनसुगर बिक्री बितरण गरी नगदको सट्टा डिग राखेका जिन्सी दशी प्रमाणहरुबिभिन्न कम्पनीका मोबाईल थान ६, ल्यापटप थान १, डिजिटल नापतौल तराजुथान २, घडी थान १, राहदानी थान १ र लागु औषध ९ब्राउनसुगर० बिक्री बितरण गरीआर्जन गरी कोठा भित्र रहेको स्टिल दराज र टिनको बाकस भित्र लुकाई छिपाई राखेकोबिभिन्न दरका नेपाली नोटहरु गरी कुल जम्मा रु।२,७४,७६३र( ९दुई लाख चौहत्तरहजार सात सय तिरसट्ठी नगद फेला पारी रित पुर्बक बरामद गरी सोही स्थानबाट निज गणेश भन्ने लिल बहादुर सुनार र देबुका सुनारलाई पक्राउ गरी यस कार्यालयमाल्याईएकोमा अनुसन्धान तहकिकातको सिलसिलामा निजहरुलाई आज मिति२०७६-१०-२२ गतेका दिन सम्मानित सुर्खेत जिल्ला अदालतमा पेश गरिएकोमा मिति२०७६-१०-२१ गते देखि लागु हुने गरी पहिलो पटक दिन ४ को म्याद थपअनुमति प्रदान भई आएकोले निजहरु हाल यस कार्यालयको हिरासत कक्षमा रहेको, थप अनुसन्धान कार्य जारी रहेकोछ  ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology