आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६


दाङ, माघ २५ । शनिबार दिउँसो चट्याङले लागेर दाङमा तीन जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा दुई र उपमहानगरपालिका–९ हापुरमा एक जनाको मृत्यु भएको हो। नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा दुई जनाको र हापुरमा सूर्यबहादुर पुरीको घरमा एकजना गरी तीन जनाको मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

चट्याङले लागेर गम्भीर घाइते भएकी चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देवपुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लाने क्रममा बाटोमै मृत्यु भएको हो। अन्नपूर्णबाट…


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology