आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

लोक दोहोरी गायक तथा सर्जक राजु परियार र बाल गायिका,बहुप्रतिभाकी धनी आयुषा गौतमको घम्साघम्सी दोहोरी ( भिडियो सहित )…..


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६


काठमाडौं,माघ २५ गते । लोक दोहोरी गायक तथा सर्जक राजु परियार र बाल गायिका,बहुप्रतिभाकी धनी आयुषा गौतमको बेजोड दोहोरी गीत इन्द्रेणीको आधिकारीक Official Youtube Chhanel Indreni.com मार्फत प्रशारण भएको छ ।  इन्द्रेणी परिवारले सबै दर्शकको इच्छा चाहाना लाई आत्मसाथ गर्दै सो भिडियो प्रशारण गरेको इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले बताउनुभएको छ। नव प्रतिभासँग दोहोरी गाउनुको बेग्लै आनन्द आउने राजु परियारले बताउनुभएको छ । यस अघि छत्र शाही र आयुषा गौतमको दोहोरी लाई आम दर्शक महानुभावले अत्यन्तै माया गरिदिनु भएको छ ।

जुन भिडियोले सबै दर्शको मन जित्न सफल भएको छ । यो भिडियो लाई पनि सबै दर्शक महानुभावहरुले माया गरीदिनुहुनेछ भन्दै यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहोला । नानीको कला र गला लाई सम्मन गरीदिनुहोला । यसैबिच आयुषा गौतम ८ वर्षीया बालिका हुन्, उनि अहिले कक्षा २ मा अध्यनरत छिन् ।

उनको जन्मस्थान काभ्रे जिल्ला हो । लोक दोहोरी गायक तथा सर्जक राजु परियार र बाल गायिका,बहुप्रतिभाकी धनी आयुषा गौतमको बेजोड दोहोरी गीत लाई सबै दर्शक महानुभावले मन पराईदिनुहुनेछ भन्ने अपेक्षाका साभ यो भिडियो प्रशारण गरेका छौं । इन्द्रेणीको आधिकारीक Official Youtube Chhanel Indreni.com लाई लाइक, सेयर, कमेन्ट र सस्क्राइब गरी इन्द्रेणी कार्यक्रमलाई विश्वभरी इन्द्रेणीमय बनाईदिन आम दर्शकलाई अनुरोध गर्दछौं । हजुरहरुको माया र स्नेह प्रति इन्द्रेणी परिवार सदैव आभारी हुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology