आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

समाजसेवी, सञ्चारकर्मी तथा आंसुगायक कृष्ण प्रसाद कंडेलज्यू प्रति जन्मदिनको शुभकामना …


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६


काठमाडौं,फाल्गुन २ गते । हरेक दिनदुःखी, बिभिन्न रोगी पिडित र आर्थिक अभावमा परेका व्यक्तिहरुको लागि साहारा बन्दै आउनु भएका र नेपाली मौलिक कला संस्कृतिको जगेर्ना तथा देशमा सुशासनको खवरदारी गर्दे सारा जीवन गीत संगितप्रति समर्पित रहंदै आउनु भएका इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा इन्द्रेणी समाजका अध्यक्ष तथ आंसुगायक कृष्ण प्रसाद कंडेलज्यूको स्वर्गिय बुवा सिताराम कंडेल र आमा देउकली कंडेलको कोखबाट जन्म भएको ४६ औं जन्मोत्सवको उपलक्ष्यमा उहांको सुस्वास्थ्य दिर्घायुको साथै उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । उहाँले समाजप्रति वहन गर्नुभएको उत्तरदायित्व लाई कहिले पनि भुल्नुहुने छैन ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology