सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

अन्तराष्ट्रिय लोक साहित्य पुरस्कारबाट कृष्ण कंडेल सम्मानित  


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बुध, फाल्गुन ७, २०७६


काठमाडौं फागुन ७। कालीभक्त कृष्णा स्मृति प्रतिष्ठानले पर्वत लिमीठानामा आयोजना गरेको अन्तराष्ट्रिय लोक साहित्य पुरस्कारबाट इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेल सम्मानित हुनुभएको छ ।

काली भक्त पन्तको सम्झनामा प्रत्यक वर्ष लोक साहित्य प्रति राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा योगदान पु¥याउने साहित्यकार,समाजसेवी , पत्रकार, कलाकार तथा अन्य बिधाका व्यक्तित्व सम्मान गर्ने गरीएको छ । गत वर्षको उक्त पुरस्कारबाट युग पुरुष साहित्यकार सत्यमोहन जोशीलाई सम्मानित गरियको थियो ।

नेपालको लोक संस्कृतिको जगेर्ना गर्दै इन्द्रेणी कार्यक्रम मार्फत देश विदेशमा मनोरञ्जन, सन्देश, राष्ट्रिय एकता र समृद्विको लागि अहोरात्र निरन्तर खटिरहेको र बिभिन्न स्थानमा दु:ख पीडा र समस्यामा परेका मानिसहरुको लागि सेवा भावको कार्यले कैयौं लाई पुर्नजीवन बनेकोले मंगलबार पर्बतमा आयोजना गरीएको उक्त कार्यक्रममा यस पटक कृष्ण कंडेललाई सम्मान पत्र सहित रु १ लाख १ हजार नगद राशिवाट सम्मानित गरीएको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology